मिल्स गोल्डकप वैशाख ७ देखि

विराटनगर ६ वैशाख । चौथो संस्करणको ‘मिल्स गोल्डकप फुटबल’ वैशाख ७ गतेदेखि सुरू हुने भएको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टले बुधबार पत्रकार सम्मेलन गर्दै विराटनगर जुट मिलको खेल मैदानमा प्रदेशस्तरीय आठ क्लवले प्रतिस्पर्धा जानकारी दिएको छ । प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी, नगर खेलकुद विकास समिति बर्दिवास महोत्तरी, टिडब्लुवाईसी, विराटनगर, कन्काई स्पोर्टिङ्ग […]

कोशीले थप्यो ब्याडमिन्टनमा चार स्वर्णसहित आठ पदक

विराटनगर २८ चैत । चितवनको भरतरपुरमा जारी प्रथम संस्करणको अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशले ब्याडमिन्टनतर्फ आठ पदक जितेको छ । बिहीबार भएको स्पर्धामा कोशीले चार स्वर्ण, एक रजत र तीन कास्य गरी आठ पदक हात पारेको हो । कोशीले टिम इभेन्टमा पुरुष र महिलातर्फ स्वर्ण पदक हात पार्यो । पुरुषतर्फ विशाल तामाङ, मिलिन गुरुङ […]

विराट गोल्डकपको उपाधि मच्छिन्द्रलाई

विराटनगर २४ चैत । आठौं  संस्करणको विराट गोल्डकपको उपाधि मच्छिन्द्र एफसी काठमाण्डौले जितेको छ । सहिद मैदानमा शनिबार राती सम्पन्न भएको फाइनलमा घरेलु टिम सांग्रीला मोरङ एफएलाई २–० गोलले हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो । उपाधिसँगै मच्छिन्द्रले नगद ११ लाख रुपैयाँ पुरस्कार पाएको छ । उपबिजेता बनेको घरेलु टिम सांग्रीलाले ५ लाख ५० हजार रुपैयाँ […]

आठौं संस्करणको विराट गोल्डकपको उपाधिका लागि मच्छिन्द्र र सांग्रिला मोरङले प्रतिष्पर्धा गर्ने

विराटनगर २३ चैत । विराट गोल्डकपको आठौं संस्करणको उपाधिका लागि मच्छिन्द्र फुटबल क्लब र घरेलु टोली सांग्रिला मोरङ एफएवीच प्रतिष्पर्धा हुने भएको छ । उपाधिमा दुवै टोलीले आ–आफ्नो जितको दाबी गरेका छन् । आज आयोजित प्रि–फाइनल प्रेस मिटमा घरेलु टोलीका प्रशिक्षक रानु रानामगरले सहिद स्मारक ए डिभिजन लिगको उपविजेता मच्छिन्द्रलाई पराजित गर्ने दाउमा रहेको बताए […]

आठौ विराट गोल्डकप : सिक्किमलाई हराउँदै मच्छिन्द्र फाइनलमा प्रवेश

विराटनगर २३ चैत । आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि मच्छिन्द्र फुटबल क्लब र घरेलु टोली सांग्रीला मोरङ एफए बीच प्रतिस्पर्धा हुनेछ । विराटनगर सहिद मैदानमा बिहीबार राती सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा पाहुना टोली सिक्किम ड्रागन भारतलाई १–० गोलले पराजित गर्दै मच्छिन्द्रले घरेलु टिम सांग्रीलाँगको उपाधि भिडन्त पक्का गरेको हो । अन्तिम […]