विराटनगर ७ चैत । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) सभापतिमा नेपाल विद्यार्थी संघका जसवन्त पौडेल निर्वाचित भएका छन् । पौडेल एक हजार ६८९ मतसहित निर्वाचित हुँदा निकटमत प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका उम्मेदवार रोहित यादवले ७८४ मत प्राप्त गरे । अनेरास्ववियुका अध्यक्षका उम्मेदवार नविन पहाडीले ५९२ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ […]
विराटनगर ७ चैत । विराटनगरमा जारी प्रथम रेडमण्ड इन्डो –नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिताको अन्तिम सिमित ओभरको खेलमा घरेलु टोली विराटनगर क्रिकेट क्लव एण्ड एकाडेमी(विसिसिए) ले जितेको छ । ४ खेलको क्रिकेट प्रतियोगितामा भारतको अल इन्डिया वुमन टि –२० क्रिकेट एसोसिएनलाई ३ ० ले जितेको हो । मंगलबार सम्पन्न भएको सिरिजको अन्तिम सिमित ओभरको खेलमो […]
विराटनगर ६ चैत । विराटनगरमा जारी प्रथम इन्डो –नेपाल मैत्रीपूर्ण महिला टि–२० क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली विराटनगर क्रिकेट क्लव एण्ड एकाडेमी(वीसीसीए) ले जितेको छ । ३ खेलको टि–२० क्रिकेट प्रतियोगितामा भारतको अल इन्डिया वुमन टि –२० क्रिकेट एसोसिएनलाई आज ४९ रनले पराजित गरि २–१ ले श्रृखलामा विसिसिएले कब्जा गरेको हो । पहिलो खेलमा भारतलाई […]
विराटनगर ६ चैत । आगामी चैत ९ गतेदेखि विराटनगरमा हुने विराट गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी चैत १६ गते सम्म स्थानीय शहिद रंगशालामा हुनेमा रात्रीकालिन प्रतियोगिताका लागि मैदान मर्मत तथा प्याराफिट लगायतका कामहरु सम्पन्न भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । प्रतियोगितामा नेपालका ए डिभिजन क्लव सहित भारत र भुटानको […]
विराटनगर ५ चैत । आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि उद्योग संगठन मोरङले अर्थ मन्त्रालय समक्ष विभिन्न सुझावहरु दिएको छ । उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल र वरिष्ठ उपाध्यक्ष प्रदिप मुरारकाले अर्थ मन्त्रालयका सचिव डा. राम प्रसाद घिमिरेलाई भेटी सो सुझावहरु प्रस्तुत गर्नुभएको हो । अध्यक्ष प्याकुरेलले निर्यात प्रवर्धनका लागि प्रकृयागत जटिलता सरलिकरण, स्वदेशी […]