उद्योग संगठन मोरङको दुई दिने चेम्बर भ्रमण

विराटनगर २९ पुस । उद्योग संगठन मोरङले जिल्ला/नगर उद्योग वाणिज्य संघहरुहरुका साथ आपसी सम्बन्ध विस्तार र द्धिपक्षीय व्यवसायीक विकासको नया सम्भावना पहिल्याउने उद्देश्यका साथ दुई दिने चेम्बर भ्रमण तथा बि टु वि वैठक सम्पन्न गरेको छ । पुस २७ र २८ गते भएको भ्रमणमा उद्योग संगठन मोरङ कार्यकारी समिति, महिला उद्यमीहरु र नेपाली युवा उद्यमी […]

लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यशाला

विराटनगर २९ पुस । विराटनगर महानगरपालिकाको आयोजनामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यशाला सम्पन्न भएको छ । पहिलो कार्यशालाबाट प्राप्त मूल्यांकनको दोस्रो विश्लेषण कार्यशाला सम्पन्न भएको हो । महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा भएको कार्यशालामा महेन्द्र मोरङ क्याम्पस विराटनगरका समाजशास्त्र विभागका प्रमुख डा. चन्द्र उपाध्याय तिम्सिनाले […]

कोशी प्रदेशमा सभामुख लिएको विषयमा पार्टीभित्र मतभेद छ : अध्यक्ष लिङ्देन

विराटनगर २७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा सभामुख लिएको विषयमा पार्टीभित्र दुई मत रहेको बताउनुभएको छ । शुक्रबार पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले कोशी प्रदेशमा सभामुख लिएको विषयमा पार्टी भित्र फरक मत रहेको बताउनुभएको हो । अध्यक्ष लिङ्देनले एउटा […]

मानव सेवा आश्रमले विराटनगरमा ‘आमा’ सेमीनार गर्दै

विराटनगर २७ पुस । मानव सेवा आश्रम विराटनगरले भोली ‘आमा’ सेमीनार गर्ने भएको छ । आरोहण गुरुकुल विराटनगरमा दिउँसो २ वजेदेखि ४ वजे सम्म सेमीनार गरिने आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । मानवता, राष्ट्रियता, परोपकार, राष्ट्रप्रेम र आफुलाई जन्मदिने आमा, बुवाको महत्व बोध गराउने उद्देश्यले सेमीनार गर्न लागिएको मानव सेवा आश्रम विराटनगरका […]

विराटनगर ८ ले शुरु गर्यो ‘विद्यालयमा योग कार्यक्रम’

विराटनगर २५ पुस । विराटनगर महानगरपालिका ८ ले वडाभित्रका सामुदायिक विद्यालयहरुमा योग कार्यक्रम शुरु गरेको छ । पहिलो चरणमा वडा भित्रका ४ वडा सामुदायिक विद्यालयहरुलाई लक्षित गरि विद्यालयमा योग कार्यक्रम शुरु गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । योगका माध्यमबाट विद्यार्थीमा बौद्धिक क्षमता अभिबृद्धि गर्ने र शारिरीक रुपमा स्वस्थ राख्ने उद्देश्य सहित वडाले विद्यार्थी लक्षित […]