चेतना संरक्षण प्रतिष्ठानद्धारा सात जना व्यक्तित्वहरु पुरस्कृत

विराटनगर २७ माघ । चेतना संरक्षण प्रतिष्ठान नेपालले विभिन्न क्षेत्रका सात जना ब्यक्तित्वलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानको १९ औ वार्षिकोत्सवका अवसरमा शनिबार विराटनगरमा आयोजित स्रष्टा सम्मान कार्यक्रममा साहित्य, ललितकला, मानवीय धर्म संस्कृति, समाज सेवा, खेल, पत्रकारिता, र बाल प्रतिभामा पुरस्कृत गरिएको हो । कार्यक्रममा प्रदेश प्रमुख परशुराम खापुङले साहित्य क्षेत्रमा प्राडा दयाराम श्रेष्ठ, ललितकलातर्फ […]

मानव बेचबिखन तथा ओसारपसारको घटनाबाट पीडितको न्यायमा पहुँचको अवस्था कमजोर

विराटनगर २७ माघ । मानव बेचबिखन तथा ओसारपसारको घटनाबाट पीडित तथा प्रभावितको न्यायमा पहुँचको अवस्था कमजोर रहेको सरोकारवालाहरूले बताएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेश, माईती नेपाल र फ्रि अ गर्लको संयुक्त आयोजना विराटनगरमा भएको दुई दिने कार्यशालाको क्रममा सहभागीहरूले कानुनमा छिद्र रहेकाले संशोधन गरेर जानु पर्ने अवस्था रहेको बताएका छन् । […]

ढुङगा गिट्टीमा स्थानीय र प्रदेश सरकारको लडाईं, समन्वय नहुँदा करोडौं राजस्व गुम्दै

चीना थापा विराटनगर- गत बैशाख २९ गते इटहरी उप महानगरपालिकाका पाँच ओटा ट्रिपर डिभिजन बन कार्यालय सुनसरीले नियन्त्रणमा लियो । उप महानगरको तीन नम्बर वडा खोर्सनेखापबाट प्रहरीको सहयोगमा चालकसहितको ट्रिपरहरु नियन्त्रणमा लिएपछि उप महानगरको कार्यवाहक मेयरको जिम्मेवारीमा समेत रहेका वडा नम्बर ६ का वडाअध्यक्ष दिवस पोखरेल दलबलसहित बन कार्यालय पुगे । इटहरीका स्थानीयसहित बन कार्यालयमा […]

मुख्यमन्त्री कार्कीको अभिव्यक्ति अपरिपक्व र हचुवा भएको निजामती कर्मचारी सङ्गठनको टिप्पणी

विराटनगर २५ माघ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको अभिव्यक्तिको कर्मचारीहरूले विरोध गरेका छन् । नेपाल निजामती कर्मचारी सङ्गठनले प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश सरकारको मुख्यमन्त्रीको अभिव्यक्ति अपरिपक्व र हचुवा भएको टिप्पणी गरेको छ । सङ्गठनका अध्यक्ष ओमराज सुवेदी र सचिव शालिग्राम कोइरालाले जारी गर्नुभएको विज्ञप्तिमा एक शैक्षिक कार्यक्रममा दिनु भएको अभिव्यक्तिले सिङ्गो राष्ट्रसेवक क्षेत्रलाई […]

विराटनगरमा फागुन २२ गतेदेखि टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने

विराटनगर २५ माघ । विराटनगरमा आगामी फागुन २२ गतेदेखि टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरमा पहिलो पटक राष्ट्रिय स्तरको टि २० क्रिकेट प्रतियोगिता हुने भएको हो । मोरङ जिल्ला क्रिकेट संघले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै फागुन २२ देखि चैत ३ गतेसम्म विराटनगर १९ बैजनाथपुर स्थित […]