विराटनगर ४ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उद्योग व्यापार व्यवसायको क्षेत्रमा देखिएको मन्दि र निराशालाई चिरेर सरकार अगाडि बढ्ने बताउनुभएको छ। शुक्रबार विराटनगरमा माहेश्वरी महिला मञ्चले आयोजना गरेको श्रावण मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सरकार अव नयाँ परिस्थिति अनुसार अगाडि बढेकाले निराशा र मन्दिलाई कम गर्ने बताउनुभयो । उहाँले संघ र प्रदेशमा […]
विराटनगर ३ साउन । आठौँ संस्करणको मिस कोशी २०२४ प्रतियोगिताको उपाधि बिजेतासहित रनरअपहरूलाई सम्मान गरेको छ । जय मिडिया म्यानेजमेन्ट प्रालिले आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । सम्मानित हुनेहरूमा मिस कोशीका बिजेता सुनसरी इटहरी १९ तरहरा घर भएकी शुभलक्ष्मी राइ, त्यसैगरी आयोजकको छनोट विजेतामा धरानकी निशा हाङ्मा लिम्बु, फस्ट रनरअप धरानकै […]
विराटनगर ३ साउन । विराटनगर महानगरपालिका ८ ले महिला तथा स्त्रीरोग संवन्धि नि : शुल्क स्वास्थ्य शिविर शुरु गरेको छ । चालु आर्थिक वर्ष २०८१–०८२ को कार्यक्रम अन्र्तगत हरेक महिनाको पहिलो र अन्तिम विहीबार महिला तथा स्त्रीरोग संवन्धि स्वास्थ्य शिविर विशेषज्ञबाट शुरु गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । विराट नर्सिङ होमसँगको सहकार्यमा वडा कार्यालयले […]
विराटनगर ३ साउन । शिक्षादीप कलेज विराटनगरले आज कक्षा ११ को विज्ञान संकायमा भर्ना भएका १७ औं व्याचका विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । अभिमुखीकरण कार्यक्रममा कक्षा ११ मा भर्ना भएका विद्यार्थीले एसईई उत्तीर्ण गर्नुअघि देखिनै शिक्षादीप कलेज आफ्नो रोजाईमा परिसकेको बताएका छन् । गुणस्तरिय शिक्षा र राम्रो व्यवस्थापनमा सञ्चालन भएको शिक्षादीप कलेज काठमाण्डौं […]
विराटनगर २ साउन । अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान अनुमोदन गर्न माग गर्दै इन्सेक कोशी प्रदेश कार्यालयले प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान पारित गरिएको दिन १७ जुलाइको स्मरणमा गर्दै इन्सेकसहित विभिन्न संघसंस्थाले जिल्ला प्रशासन कार्यालयमार्फत आज नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको हो । […]