पूर्वराष्ट्रपति भण्डारीको उपस्थितिमा मदन भण्डारी फाउन्डेसनले प्रदेश स्तरिय कार्यशाला गोष्ठि गर्ने

विराटनगर १ असोज । मदन भण्डारी फाउन्डेसन कोशी प्रदेशले प्रदेश स्तरिय कार्यशाला गोष्ठि गर्ने भएको छ । पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीको प्रमुख आतिथ्यमा जबजको मार्गदर्शनमा सुशासन र समृद्धि : अवसर र चुनौति विषयक प्रदेशस्तरिय कार्यशाला गोष्ठि आयोजना गरिएको फाउन्डेसनका सचिव सोमराज थापाले जानकारी दिनुभयो । कञ्चनजंघा पार्टी प्यालेसमा असोज ४ र ५ गते हुने कार्यक्रममा विज्ञहरुबाट […]

कोशी प्रदेश सरकारले भोलिदेखि तीन दिन संविधान दिवस मनाउने

विराटनगर १ असोज । कोशी प्रदेश सरकारले संविधान दिवस–२०८१ लाई राष्ट्रिय दिवसको रुपमा तीन दिन भव्य रुपमा मनाउने भएको छ । असोज ३ गते विराटनगर–७ स्थित आदर्श माध्यमिक विद्यालयबाट बिहान निस्कने प्रभातफेरीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, विभित्र जातजातिका झाँकी नगर परिक्रमा गरी पुनः विद्यालयमा मूल समारोह कार्यक्रममा समाहित हुने छ । प्रदेश मूल […]

मोरङको सुन्दरहरैँचामा आधारभूत पत्रकारिता तालिम

विराटनगर १ असोज । मोरङको सुन्दरहरैँचामा ४ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । सुन्दरहरैँचा नगरपालिकाको सहयोग र सगरमाथा स्किल एण्ड कम्युनिकेशन सेन्टर प्रालिको आयोजनामा भदौ २८ गते देखि सुरु भएको भदौ ३१ ग्ते सम्पन्न भएको हो । तालिममा सुन्दरहरैँचा नगरका २५ जनाको सहभागिता रहेको सगरमाथा स्किल एण्ड कम्युनिकेशन सेन्टरका अध्यक्ष बद्री अर्यालले जानकारी […]

काेशीका मुख्यमन्त्री कार्कीले असाेज २ गते विश्वासको मत लिने

विराटनगर ३१ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २ गते विश्वासको मत लिने हुनु भएको छ । नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बन्नु भएका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोश्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो । माओवादीले भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । सत्ता गठबन्धन परिवर्तन भएसँगै कोशी प्रदेशमा […]

राष्ट्र र समाजप्रति सेवाभावले काम गर्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर २९ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्काउटले राष्ट्र र समाजप्रति सेवाभावले कार्य गर्नु पर्ने बताउनु भएको छ । नेपाल स्काउट कोशी प्रदेशद्वारा ६० औँ बाल दिवसको उपलक्ष्यमा आज विराटनगरमा आयोजित ‘बालबालिकासँग मुख्यमन्त्री’ कार्यक्रममा बालवालिकाको प्रश्नको उत्तर दिदै उहाँले हरेक विद्यालय, पालिकामा रहेका स्काउटले समाजमा रहेका लागु पदार्थ दुव्र्यसनी रोकथाम, कुप्रथा अन्त्यका लागि […]