काेशी प्रदेशमा विशेष विपद प्राधिकरण गठन गरी राहत तथा पुनस्र्थापना  कार्य शुरु गर्न एमालेकाे ध्यानाकर्षण

विराटनगर १९ असाेज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा हालै आएको अविरल बर्षाका कारण वाढी पहिरोबाट भएको सडक, पुल लगायत क्षतिलाई दशैं अगाडि मर्मतसम्भार गरिने बताउनु भएको छ। मुख्यमन्त्री कार्कीलाई नेकपा एमाले प्रदेश समितिका इन्चार्ज एवं पूर्व मुख्यमन्त्री शेरधन राई, प्रदेश समिति अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार भण्डारीद्वारा आज विराटनगरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको […]

कोशी प्रदेश लगानी सम्मेलनको तयारी सुरु, चारवटा समिति गठन

विराटनगर १८ असोज । कोशी प्रदेश सरकारले आगामी माघ ११, १२ र १३ गते गर्ने कोशी प्रदेश लगानी सम्मेलनको तयारी सुरु गरेको छ । गत असोज १३ गते बसेको मन्त्रिपरिषदको बैठकले अवधारणा पत्र पारित गरेपछि काम सुरु भएको हो । कोशी प्रदेश लगानी सम्मेलनको मुल आयोजक समिति निर्माण गरी काम सुरु गरिएको छ । शुक्रबार […]

विराटनगरका १७ वटा बालविकास केन्द्र सामुदायिक विद्यालयमा गाभिए

विराटनगर १८ असोज । विराटनगर महानगरपालिकाले १७ वटा बालविकास केन्द्रलाई विभिन्न सामुदायिक विद्यालयमा समायोजन गरेको छ । महानगरको शुक्रबार बसेको शिक्षा समितिको बैठकले बालविकास केन्द्रका दरबन्दी महानगरमा पुलमा राखी बालविकास सहजकर्ताहरूलाई विभिन्न सामुदायिक विद्यालयमा काजमा खटाएको छ । समुदायमा रहेर सञ्चालित बालविकास केन्द्रहरूमा विद्यार्थी संख्या ज्यादै न्यून हुनुका साथै विद्यार्थीको उपस्थितिसमेत नियमित नभएका कारण समितिको […]

‘कण’को अध्यक्षमा दिप

बेलबारी १८ असोज । कण लघुकथा मञ्च, बेलबारी, मोरङको प्रथम साधारण सभाले दिपकुमार मङ्ग्रातीलाई अध्यक्षतामा निर्वाचित गरेको छ । कोशी प्रदेशकाले मात्र साधारण सदस्य तथा देशभरका लघुकथाकार/साहित्यकारहरूले आजीवन सदस्य बन्न पाउने व्यवस्था रहेको मञ्चको उपाध्यक्षमा उमा सिजापती, सचिवमा शारदा दहाल भण्डारी, सहसचिवमा पवित्रा सापकोटा र कोषाध्यक्षमा कुमार श्रेष्ठ रहेका छन् । सदस्यहरूमा विष्णु भण्डारी आचार्य, […]

बेलबारीमा पैनीले बगाएर नाबालकको मृत्यु

विराटनगर १७ असाेज । मोरङको बेलबारीमा पैनीले बगाएर बिहीबार नाबालकको मृत्यु भएको छ । बेलबारी नगरपालिका–८ बरियातीझारका मेघराज कटुवालका २ वर्षीय छोरा दिप्सन कटुवालको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । उनका अनुसार घरदेखि करिब १ किलोमिटर दक्षिणमा रहेको धानखेतमा बिहान ११ः३० बजेतिर दिप्सनको शव फेला परेको हो । घरनजिकको पैनीले […]