विराटनगर १२ कात्तिक । मोरङको कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न भएको छ । मोरङ र आसपास क्षेत्रको विद्युत् मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथागुणस्तरीय बनाउन सो पूर्वाधारले सहयोग पुग्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । बस्टेसन आउँदो शनिबार र आइतबार चार्ज गर्ने गरिने प्राधिकरणले जनाएको छ । पूर्वपश्चिम […]
विराटनगर १२ कात्तिक । कोशी प्रदेशका उद्योगहरूको उत्पादन क्षमतामा समान्य सुधार आएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा कोशीका उद्योगहरूको भारित औसत क्षमता उपयोग ४३.१ प्रतिशत पुगेको हो । अघिल्लो आव २०८१/८२ मा भने यस्तो क्षमता उपयोग ४१.८ प्रतिशत थियो । उत्पादित वस्तु अनुसार गत आव भटमासको तेल उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा […]
विराटनगर ६ कात्तिक । दसैँलाई लक्षित गरी सुनसरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष रु २६ करोड २५ लाख बराबरको खसीबोका कारोबार भएको छ । कोशी प्रदेशका पहाडी जिल्लाबाट किसान तथा व्यापारीले बिक्रीका लागि ल्याएका खसीबोकाको माग बढेपछि गत वर्षको तुलनामा यसवर्ष करिब १५ प्रतिशतले कारोबार वृद्धि भएको कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताउनुभयो । […]
विराटनगर ३१ असोज । विराटनगर–३ गोग्राह चोकमा फोर स्टार म्याट्रेस स्टुडियो सञ्चालनमा आएको छ । बेड तथा म्याट्रेसका विभिन्न प्रकारका उत्पादन एउटै छानामुनि उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको स्टुडियोको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले गर्नुभएको छ । स्टुडियोमा विभिन्न प्रकारका बेड, म्याट्रेस तथा निद्रालाई आरामदायी बनाउन उपयोगी उत्पादन उपलब्ध हुने […]
विराटनगर ३० असाेज । विराटनगरमा असोज २२ गतेदेखि सञ्चालन भएको विराट ट्रेड फेयर सम्पन्न भएको छ। असोज ३० गतेसम्म सञ्चालन भएको मेलामा करिब २० करोड रुपैयाँको कारोबार भएको र एक लाख जनाले अवलोकन गरेको आयोजकले जनाएको छ। समापन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बजार माग घटिरहेको र उत्पादनमा समेत कमी […]