विराटनगरमा एमालेको स्थिति सुधार : उपप्रमुख, ९ वडाध्यक्ष र २७ वडासदस्य निर्वाचित

विराटनगर ७ जेठ । नेकपा एमालेले विराटनगरमा आफ्नो स्थिति सुधार गरेको छ । मेयर पदमा एमाले पराजित भएपनि उपमेयर सहित ९ वटा वडामा विजयी हासिल गर्नु एमालेको उपलब्धि हो । ०७४ को स्थानीय तह निर्वाचनमा तीन वटा वडा अध्यक्ष र केही सदस्यलाई निर्वाचित गराउन सकेको एमालेले कांग्रेस र जनता समाजवादी पार्टीको प्रभाव क्षेत्रमा पनि झण्डा […]

विराटनगरको मेयरमा कांग्रेसका कोइराला र उपमेयरमा एमालेकी कार्की निर्वाचित

विराटनगर, ७ जेठ । विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला निर्वाचित भएका छन् । कोइरालाले ३० हजार १ सय ७० मत ल्याए । एमालेका उम्मेदवार सागर थापालाई ८ हजार ७ सय १५ मत अन्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन । थापाले २१ हजार ४५५मत ल्याए राप्रपाका प्रल्हादप्रसाद साहले ५ हजार २ […]

मोरङका स्थानीय तहको जारी मतगणनामा कुन राजनीतिक दलले वडामा कति मत पाए ? ( सूची सहित)

विराटनगर, ५ जेठ । मोरङका ९ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । कांग्रेस ५ र एमाले ४ पालिकामा विजयी भएको छ ।कांग्रेस बुढीगंगा, मिक्लाजुङ, कटहरी, जहदा, धनपालथानमा विजयी भएको छ । एमाले कानेपोखरी, लेटाङ, केराबारी र सुनबर्षीमा विजयी भएको छ ।(हेर्नुहोस् १७ वटै स्थानीय तहमा राजनीतिक दलले पाएको वडागत मत)

विराटनगरको मेयरमा कोइराला र उमेयरमा कार्कीको अग्रता कायमै

विराटनगर, ५ जेठ । विराटनगर महानगरपालिकाको मेयर पदका उम्मेदवार नागेश कोइरालाले मतान्तरलाई फराकिलो बताउँदै लग्नु भएको छ । करिब ६२ हजार मत गणना भइसक्दा कोइराला र नेकपा एमालेबाट मेयरका उम्मेदवार सागर थापाबीचको मतान्तर ५ हजार पुगेको छ । त्यस्तै नेकपा एमालेबाट उपमेयरकी उम्मेदवार शिल्पा कार्कीले पनि मतान्तर बढाउँदै लग्नु भएको छ । कार्की र जसपाबाट […]

मोरङका ६ स्थानीय तहमा एमाले र कांग्रेस ३–३ वटामा विजयी

विराटनगर, ४ वैशाख । मोरङका ६ वटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।बुधबार विहान सम्ममा एक नगरपालिका सहित ५ वटा गाउँपालिकाको मतपरिणाम सार्वजनिक भएको छ । एमालेले लेटाङ नगरपालिका, कानेपोखरी र केराबारी गाउँपालिकाको प्रमुख, उपप्रमुख दुवै पदमा विजयी हासिल गरेको छ ।नेपाली कांग्रेसले जहदा गाउँपालिकाको प्रमुख र उपप्रमुख, मिक्लाजुङको प्रमुख र कटहरीको प्रमुख […]