आन्तरिक राजस्व अभिवृद्धिका लागि महानगरद्वारा छलफल

विराटनगर, २७ भदौ । आन्तरिक राजस्व वृद्धिका लागि विराटनगर महानगरपालिकाले सरोकारवालासित छलफल गरेको छ । आन्तरिक राजस्व वृद्धि नगरेसम्म विकास निर्माणले गति नलिने भन्दै सरोकारवालालाई बोलाएर प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीको उपस्थितिमा महानगरले छलफल गरेको हो । जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलले करको दायरा बढाउनुपर्नेमा जोड दिए । उनले वडास्तरबाटै […]

कांग्रेस संसदीय दलका नेताले फिर्ता गरे सरकारी गाडी

विराटनगर, २७ भदौ । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले सरकारी गाडी फिर्ता गर्नु भएको छ । प्रदेशसभा सदस्य कोइरालाले आफूले प्रयोग गर्दै आएको सरकारी सवारीसाधन प्रदेशसभालाई आज फिर्ता गर्नु भएको हो । संसदीय दलको नेताको हैसियतमा प्राप्त गरेको को १ झ ६५४ नम्बरको गाडी उहाँले बुझाएको प्रदेशसभा सचिवालयले जनाएको छ । […]

विराटनगरको विकासका लागि निफ्रा बैंक लगानी गर्न तयार

विराटनगर २६ भदौ । विराटनगरमा नयाँ बसपार्क निर्माण, टाउन प्यानिङ र विराटराजाको दरबारको विकासका लागि निफ्रा बैंक लगानी गर्न तयार भएको छ । विराटनगरको विकासका विषयमा निफ्रा बैंकका प्रमुख कार्यकारी अधिकृत सहितको टोली र महानगरका प्रमुख नागेश कोइरालावीच भएको छलफलमा निफ्रा बैंक लगानी गर्न तयार भएको हो । निफ्राले नयाँ बसपार्क निर्माण, टाउन प्यानिङ र […]

निर्वाचनमा महिला सहभागिता सुनिश्चितताको माग

विराटनगर २६ भदौ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने सरोकारवालाहरुले बताएका छन । विराटनगरमा महिला जागरण नेपाल, संकल्प नेपाल र महिला गैर सरकारी महासंघले संयुक्त रुपमा आयोजना गरेको निर्वाचनमा महिलाको अर्थपुर्ण सहभागिता विषयक छलफल कार्यक्रमका सहभागिहरुले स्थानिय निकायको निर्वाचनमा राजनीतिक दलहरुको गठबन्धनका कारण महिलाहरुको सहभागिता धेरै कम भएको र […]

महानगर उपप्रमुखको नेतृत्वमा बसपार्क आसपासको सरसफाई

विराटनगर, २५ भदौ । फोहोरको मात्रै बढ्दै गएपछि विराटनगर महानगरपालिकाले नगरका चोक, गल्लीहरुमा सरसफाईको जागरण अभियान शुरु गरेको छ । कार्यपालिका बैठकबाटै निर्णय गरेर नगरपालिकाले अभियान शुरुवात गरेको हो । भदौ पहिलो साता महानगरु प्रमुख नागेश कोइरालाले अभियानको शुरुवात गरेका थिए । पहिलो पटक विराटनगर रथयात्रालाई केन्द्रित गरेर सफाई अभियानको थालनी गरिएको थियो । महानगरका […]