विराटनगर, २३ वैशाख । सुनसरीको दुहबी नगरपालिका वडा नम्बर –९ छाताबेलिमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यक्रताबीच झडप भएको छ । आज बिहान करिब १० बजे छाताबेलि गाउँमा डिजे बजाएको निहुमा एमाले र कांग्रेसका कार्यक्रताबीच झडप भएको हो । दुहबी ९ मा नेपाली काङ्ग्रेसको तर्फबाट वडा अध्यक्षका उमेदबार मेहदि हुसेनको घर वरिपरि डिजे बजाई जिस्काउने […]
विराटनगर २३ बैशाख । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रचार प्रसारका लागि घर दौलो कार्यक्रम सकेको नेकपा (एमाले) विराटनगरले दोस्रो चरणमा कोण सभा र मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । मतदाता शिक्षाका लागि वडा वडामा समुह बनाएर घर दैलोमै पुगि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने नेकपा एमाले विराटनगर महानगर कमिटीका सचिव […]
विराटनगर, २२ वैशाख । २३ वर्षको उमेरमा बेलबारी ७ की सुनिता चौधरी वडा सदस्यमा निर्वाचित भईन । ०७४ को स्थानीय तह निर्वाचनमा उनले निकटतम् प्रतिष्पर्धीलाई १२१ मत अन्तरले पराजित गरेकी थिईन । उमेरले आफुभन्दा दोब्बर बढीकी उम्मेदवारलाई पराजित गरेपछि वडामा उनको उचाई ह्वात्तै बढ्यो । थारु महिलाबाट पहिलो पटक आफ्नो गाउँ टोलको जनप्रतिनिधि भएकी सुनिता […]
विराटनगर, २२ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले विराटनगर महानगरपालिकाका १९ वटै वडामा उम्मेद्वार खडा गरेको छ । जसमा राजनीतिक देखि सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तिहरु समेत एमालेको छनौटमा परेका छन् । जसको विगत र वर्तमानको राजनीतिक सक्रियता तथा शैक्षिक योग्यता कस्तो भनेर यस समाचारमा चर्चा गरिएको छ । काजी […]
विराटनगर, २१ वैशाख । स्थानीय तह निर्वाचन–२०७९ लाई सफल बनाउन विराटनगरको बिग होटलको सभाहलमा आज अपरान्ह प्रदेश सुरक्षा गोष्ठी शुरु भएको छ । गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा शुरु भएको सो गोष्ठीमा गृहमन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेल, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, नेपाली प्रहरी प्रदेश नं , सशस्त्र प्रहरी बल नेपाल, बराह बाहिनी, पकली, सुनसरीका […]