दुई छोरीकी हत्याको आरोपित आमा पक्राउ, हत्या गरेको स्वीकार

विराटनगर २० भदौ । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं वडा नं ७ बस्ने दुई छोरीको हत्या गरी फरार रहेकी आमालाई आज विहान प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार आयोजित पत्रकार सम्मेलनमा धनकुटा जिल्ला पाख्रीवास नगरपालिका –६ घर भई सुन्दर हरैचा –७ मालति टोल बस्ने ३१ वर्षिय अर्जुन कार्कीको श्रीमती […]

मोरङका पत्रकारले कोरोना बीमाको भुक्तानी पाउने

विराटनगर १९ भदौ । नेपाल पत्रकार महासंघ मोरङका २९ जना पत्रकारले कोरोना बीमा बापतको भुक्तानी पाउने भएका छन् । कोरोना बीमा बापतको भुक्तानी पाउँन बाँकी रहेका २९ जनाले १/१ लाखका दरले भुक्तानी पाउने भएका हुन । बीमा कम्पनीले भुक्तानी पाउन बाँकी रहेकाहरुको रकम बराबरको चेक नेपाल पत्रकार महासंघ मोरङलाई उपलब्ध गराएको छ । महासंघका सदस्यहरूको […]

विराटनगर महानगरद्वारा ५ स्थानमा ट्राफिक लाइट जडान सुरु

विराटनगर १९ भदौ । ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले विराटनगर महानगरपालिकाले विराटनगरका विभिन्न पाँच स्थानमा ट्राफिक लाइट जडान गर्न सुरु गरेको छ । असोज मसान्तभित्र लाइट जडान गरिसक्ने गरी कार्य सुरु गरिएको महानगरपालिकाका मेयर नागेश कोइरालाले जानकारी दिनुभयो । कोशी प्रदेशको एक मात्रै महानगरपालिका हुनुका साथै प्रदेशको राजधानी पनि भएका कारण पछिल्लो समय विराटनगरमा ट्राफिक […]

दश वर्षमुनिका बालबालिकाको निशुल्क उपचार निरन्तर रहेको स्वास्थ्य मन्त्रालयको भनाई

विराटनगर १६ भदौ । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले दश वर्षमुनिका बालबालिकाको निशुल्क उपचार सेवा कार्यक्रम निरन्तर रहेको प्रस्ट्याएको छ । मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै बालबालिकाहरुको निशुल्क उपचार सेवा रोकिएको भन्ने भ्रामक समाचारहरु आइरहेको भन्दे यो सेवा निरन्तर रहेको जानकारी दिएको हो । भ्रमपूर्ण समाचारहरु सामाजिक सञ्जालमा आइरहेको प्रति मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको […]

एन्फा महिला लिगमा कोशी प्रदेशको सानदार जित

विराटनगर १६ भदौ । कोशी प्रदेशले एन्फा महिला लिगमा सानदार जित हासिल गर्दै सुखद् सुरुआत गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको उद्घाटन खेलमा कोशीले वालिङ नगरपालिकालाई ४–० ले पराजित गरेको हो । जितसँगै कोशीले तीन अंक जोडेको छ । कोशीको जितमा समीक्षा मगरले दुई गोल गरिन् । यस्तै, सन्जुमाया तामाङले एक गोल गर्दा […]