आज हरितालिका तीज

विराटनगर २९ भदौ । आज हिन्दू धर्मावलम्बी नारीहरू देवादिदेव महादेवको पूजा–आराधना गरी हरितालिका तीज मनाउँदैछन्। भाद्र शुक्ल पक्षको तृतीया तिथिका दिन हरितालिका व्रत (तीजको व्रत) बस्ने परम्परा छ । महर्षि आपस्तम्बले उल्लेख गरेअनुसार चतुर्थीसहितको तृतीया तिथि यस व्रतका लागि उत्तम फलदायक मानिन्छ। द्वितीया तिथिसँग योग भएको दिन भने हरितालिका व्रत गर्नु हुँदैन । यस दिन […]

मोरङ उद्योग व्यापार संघको ३५औँ कार्यसमिति निर्विरोध, अध्यक्षमा साह सर्वसम्मत

विराटनगर, २९ भदौ । मोरङ उद्योग व्यापार संघको ३५औँ कार्यसमिति निर्विरोध चयन भएको छ । संघको अध्यक्षमा अनिलकुमार साह सर्वसम्मत हुनु भएको छ । संघको विधान तथा नियमावलीअनुसार वाणिज्यतर्फ ८ र उद्योगतर्फ ८ जना सदस्यका लागि निर्वाचन प्रक्रिया अघि बढाइएकोमा सोही संख्यामा मात्र उम्मेदवारी परेपछि सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन । निर्वाचन सम्पन्न भएलगत्तै […]

काेशी प्रदेशमा संविधान दिवस भव्य बनाउने तयारी

विराटनगर २८ भदाै । ०८३ सालको संबिधान दिवस भब्यताका साथ मनाउन कोशी प्रदेश सरकारले तयारी तिब्र बनाएको छ । असोज २,३ र४गते संबिधान दिवस भब्यताका साथ मनाइने भएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा ५०१ सदस्यीय संबिधान दिवस,२०८३ मुल समारोह समिति गठन भइसकेको छ । कोशी प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा […]

नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट

विराटनगर २७ भदौ । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । आज भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट भएको हो । मलेसियाको वायुमास ओभलमा भएको फाइनल खेलमा नेपालले यूएईमाथि ४४ रनको जित हासिल गरेको हो । नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा २६९ […]

आज कुशेऔँसी

विराटनगर २६ भदौ । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्र्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइन्छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग […]