विराटनगर २६ जेठ । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गृहमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनले शपथ लिनु भएको हो । शपथ ग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरू र सांसदहरू पनि उपस्थित हुनुहुन्थ्यो । गुरुङ यसअघि पनि गृहमन्त्री […]
विराटनगर २६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप सुरु गरेको जिल्ला अधिवेशन ५६ जिल्लामा सम्पन्न गरेको छ । देशभरका ७७ जिल्लामध्ये बाँकी १२ जिल्लामा विविध कारणवश रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको रास्वपाले जनाएको छ । रास्वपा केन्द्रीय निर्वाचन विभागका प्रमुख भुवन केसीले १२ जिल्लामा निर्वाचन प्रक्रिया जारी […]
विराटनगर २६ जेठ । निर्वाचन आयोगले सङ्घ, प्रदेश तथा स्थानीय तहमा उम्मेदवार भई पराजित भएको व्यक्ति सोही क्षेत्र वा तहको उपनिर्वाचनबाहेक अन्यमा प्रतिस्पर्धा गर्न नपाउने कानुनी व्यवस्था गर्न प्रस्ताव गरेको छ । निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा आयोगले एक तह वा क्षेत्रमा पराजित उम्मेदवारलाई अन्य निर्वाचनमा प्रतिस्पर्धाबाट बन्देजको प्रस्ताव गरेको हो । […]
विराटनगर २५ जेठ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक कार्य तीव्र पारेको छ । महामन्त्री प्रदीप पौडेलका अनुसार आइतबारसम्ममा झन्डै पाँच लाखले क्रियाशील सदस्यता अद्यावधिक गरेका हुन् । उहाँले २०८२ पुस १० गतेभित्र केन्द्रीय डिजिटल प्रणालीमा प्रविष्ट भएकामध्ये पाँच लाखभन्दा बढीले विवरण अद्यावधिक गरेको र जेठ २८ गतेसम्म अद्यावधिक कार्य जारी रहने बताउनुभयो । उहाँले […]
काठमाण्डौं २५ जेठ । सरकारले विद्यालय शिक्षामा बर्सेनि अर्बाैं रुपियाँ खर्च गर्ने गरे पनि कक्षा १ मा भर्ना भएकामध्ये १६ प्रतिशत विद्यार्थी सोही कक्षामा रोकिने गरेको सरकारी तथ्याङ्कले देखाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क अनुसार कक्षा १ मा भर्ना भएका एक सय जना विद्यार्थीमध्ये अहिले पनि कक्षा २ मा पुग्दा ८० जना […]