विराटनगर २१ माघ । कुष्ठरोग भएका विरामीका लागि नेपाल सरकारले स्वाथ्य बीमा निशुल्क गरेको छ । उनीहरुको स्वाथ्य बीमा बापतको योगदान रकम नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले व्यहोर्ने स्वास्थ्य बीमा नियमावली २०७५ मा व्यवस्था गरेको छ । नियमावली अनुसार अति अशक्त अपाङ्गता, कुष्ठरोगी, एचआईभी संक्रमित, जटिल खालका क्षयरोग विरामी भएका परिवारको योगदान रकम […]
विराटनगर २० माघ । मोरङमा आगामी माघ २३ गतेदेखि पाठेघरको मुखको क्यान्सर गराउने एचपीभी (ह्युमन प्यापिलोमा भाईरस) विरुद्धको खोप लगाईने भएको छ । माघ २३ देखि फागुन १ गते सम्म दुई चरणमा खोप अभियान सञ्चालन हुने छ । पहिलो चरणमा माघ २३ देखि विराटनगर महानगरपालिका, मिक्लाजुङ गाउँपालिका, लेटाङ नगरपालिका, बेलबारी नगरपालिका, सुन्दरहरैचा नगरपालिका, ग्रामथान गाउँपालिका, […]
विराटनगर १६ माघ । बरिष्ठ न्युरो सर्जन डा. यमबहादुर रोकाको विराटनगरबाट विदाई गरिएको छ । १५ वर्षबढी न्युरो अस्पताल विराटनगरमा कार्यरत डा. रोकाको आज विराट मेडिकल कलेज टिचिङ अस्पताल बुढीगंगा मोरङ र विराट नर्सिङ होम विराटनगरले संयुक्त रुपमा सम्मान गर्दै विदाई गरिएको छ । विराट मेडिकल कलेजमा आयोजित कार्यक्रममा डा. रोकालाई कोशी प्रदेशका प्रमुख परशुराम […]
विराटनगर १५ माघ । कोशी प्रदेशका २ लाख ६५ हजार किशोरीहरुलाई एचपीभी (ह्युमन प्यापिलोमा भाईरस) खोप लगाईने भएको छ । आगामी माघ २२ देखि फागुन ७ गते सम्ममा विद्यालय जाने कक्षा ६ देखि १० सम्मका छात्राहरु २ लाख २० हजार ५८४ र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका ४५ हजार किशोरीलाई खोप लगाईने […]
विराटनगर २८ पुस । नोना कोइराला स्मृति प्रतिष्ठान विराटनगरले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ३ सयभन्दा बढीले स्वास्थ्य चेकजाँच गरेका छन् । बूढीगंगा गाउँपालिका केएचडीसी नेपालको सहयोगमा बूढीगंगा वार्ड नम्बर ४ मा अवस्थित सरस्वती आधारभूत स्कुलमा भएको एकदिने निःशुल्क स्वाथ्य शिविरबाट ३ सय जनाभन्दा बढीले स्वास्थ्य चेकजाँच गरेका हुन् । बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापामगरले […]