विराटनगर १४ मंसिर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन भएको सवै क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । घोषित परिणाम अनुशार ओली पक्षका बढी प्रतिनिधि निर्वाचित भएका छन् । प्रतिनिधिसभाका ६ र एक दलित गरि ७ वटा निर्वाचन क्षेत्रबाट ४६ प्रतिनिधिका लागि भएको निर्वाचनमा २५ जना पार्टी अध्यक्ष केपी ओली […]
विराटनगर १४ मंसिर । ७२ औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवसको अवसरमा विराटनगरमा आयोजना गरिएको कार्यक्रममा सरोकारवालाले नेपाल सरकारले क्षयरोग नियन्त्रणमा पर्याप्त चासो नदिँदा संक्रमितको संख्या बढ्दै गएको गम्भीर चिन्ता व्यक्त गरेका छन । नेपाल क्षयरोग निवारण संस्था मोरङद्वारा आयोजित कार्यक्रममा विज्ञ एवं चिकित्सकले आगामी पुस्तालाई सुरक्षित राख्न क्षयरोग नियन्त्रणलाई उच्च प्राथमिकता दिनुपर्ने सुझाव दिए । […]
विराटनगर १४ मंसिर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि मोरङमा शनिबार भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । प्रतिनिधिसभाका ६ र एक दलित गरि ७ वटा निर्वाचन क्षेत्र मध्ये मोरङ २, ३ र दलित क्षेत्रको मतगणना जारी छ । निर्वाचन परिणाम घोषणा भएका तीन क्षेत्रमा एकमा केपी ओली समूह […]
विराटनगर १३ मंसिर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि शनिबार देशभर प्रतिनिधि चयन गरिदैछ । महाधिवेशन प्रतिनिधिका लागि मोरङमा अध्यक्ष केपी ओली समूह र बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल समूहवीच तीव्र प्रतिष्पर्धा छ । प्रतिनिधिसभाका ६ र दलित एक गरि ७ वटा निर्वाचन क्षेत्रबाट ४६ प्रतिनिधि चयन हुँदैछन् । मोरङ ५ बाट सवै […]
विराटनगर १२ मंसिर । अपाङ्गता भएका व्यक्तिहरुको प्रतिभा पहिचान कार्यक्रमका लागि ७१ जना सहभागी छनौट भएका छन् । कोशी प्रदेशका १४ जिल्लाबाट कार्यक्रमका लागि आवेदन दिएका २१५ मध्ये आगामी मंसिर १७ गते बीरेन्द्र सभागृहमा अन्तराष्ट्रिय अपाङ्ग दिवसका अवसरमा ७१ जना प्रतियोगीहरुले प्रस्तुती दिने राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको […]