विराटनगर २ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा १५ रुपैयाँ र डिजेलमट्टितेलमा १० रुपैयाँ बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि अनुसार इण्डियन आयल कर्पाेरेशनबाट मूल्य बढेर आएको निगमले जनाएको छ । यद्यपि कर्पाेरेशनले पठाएको दर कायम नगरी बिक्री गर्दा केहि रकम मूल्य स्थिरीकरण कोषबाट व्यहोर्ने गरी […]
विराटनगर १ चैत । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमा निवर्तमान १३ जना सांसदहरु प्रतिष्पर्धामा थिए । ०७९ मा निर्वाचित १२ र उपनिर्वाचन २०८१ मा निर्वाचित एक गरि एक दर्जन बढी निवर्तमानहरुले प्रतिष्पर्धा गरेका थिए । प्रतिष्पर्धामा रहेका उनीहरु मध्ये २ जना मात्रै निर्वाचित भएका छन् । अन्य ११ जना […]
विराटनगर १ चैत । प्रतिनिधिसभाको समानुपातिकतर्फ सिट पाएका ६ वटै राजनीतिक दलले सांसदहरूको नामावली निर्वाचन आयोगमा बुझाएका छन् । आयोगले तोकेको तीन दिनको समयसीमाभित्रै दलहरूले बन्दसूचीमा रहेका उम्मेदवारमध्येबाट क्लस्टर मिलाएर आइतबार नामावली पेस गरेका हुन् । गएको फागुन २१ गते सम्पन्न निर्वाचनमा ३ प्रतिशतको ‘थ्रेस होल्ड’ कटाएर समानुपातिकमा सिट सुरक्षित गर्ने दलहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी […]
विराटनगर ३० फागुन । नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ । आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले बताउनुभयो । क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको उहाँले बताउनुभयो । एमालेले समानुपातिकबाट १६ सीट जितेको छ । एमालेबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर, कुलभक्त शाक्य, पद्मा अर्याल, टुकाभद्रा हमाल, […]
विराटनगर २९ फागुन । विराटनगर–१० मा रहेको अरनिको सेकेण्डरी स्कुलले एसईई परिक्षामा सामेल हुने विद्यार्थीहरुलाई शुक्रबार विदाई गरेको छ । चैत्र १९ गतेदेखि शुरु हुने एसईई परिक्षामा सामेल ३५ ब्याचका ८४ जना विद्यार्थीलाई कक्षा ९ मा अध्ययनरत विद्यार्थीले विद्ययालयको पाङ्गमा एक समारोहविच विदाई गरेका हुन् । विद्यालयका प्रिन्सिपल राजेश कार्की,निर्देशक भरत दाहाल, स्कलका को–अर्डिनेटर सरण […]