विराटनगर २१ चैत । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले यहि संविधान भित्र रहेर सवै समस्याको समाधान खोज्नुपर्ने वताउनु भएको छ । मोरङको वुढिगंगा गाउपालिका–१ मा निमार्ण गर्न लागिएको वुढिगंगा पार्कको आज शिलान्यास गर्नुहुदै उहाले संविधान भित्र रहेर शान्तिपुर्ण आन्दोलन गर्ने अधिकार सवैलाई रहेको चर्चा गनुृहुदै कुनै प्रकारको हिंसा आतङ्क, तोडफोड, आगजनी नेपाली कांग्रेसलाई स्वीकार्य […]
विराटनगर २१ चैत । कोशी प्रदेश सडक बालबालिकामुक्त प्रदेश घोषणा उन्मुख भएको छ । सडकआश्रित १२० बाल बालिका मध्ये ११० जनाको उद्धार गरिएको छ । सडक आश्रित १० जनाको उद्धार गरेपछि सडक बालबालिकामुक्त प्रदेश घोषणा हुने ाष्ट्रिय बालअधिकार परिषद्, बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ कोशी प्रदेशका समन्वय अधिकृत सुमन अधिकारीले जानकारी दिनुभयो । राष्ट्रिय […]
विराटनगर २१ चैत । चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट प्रतियोगिताको उपाधि साविक विजेता मोरङले जितेको छ । बिहिबार भएको फाइनल खेलमा सप्तरीलाई ८ विकेटले पराजित गर्दै लगातार तेस्रो पटक उपाधि जिेको हो । पहिलो संसकरणमा मोरङले झापासँग पराजित भए यता लगातार उपाधि जित्दै आएको छ । टस हारेर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा ९ […]
विराटनगर २१ चैत । नेकपा एमाले विराटनगर महानगरको दोस्रो अधिवेशनको तयारी तिब्र पारिएको छ । आज बसेको महानगर कमिटी सचिवालय बैठकले विभिन्न ९ वटा समिति बनाएर अधिवेशनलाई भब्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको प्रवक्ता राम पोखरेलले जानकारी दिनुभयो । वैशाख २ र ३ गते हुने अधिवेशनका लागि चैत्र २८ गते एकैदिन एकै समयमा भूगोलका प्रतिनिधि […]
विराटनगर २० चैत । विराटनगरमा जारी इक्युवालिटि कप क्रिकेटको उपाधिका लागि मोरङ र सप्तरी भिड्ने भएका छन् । अन्तिम लिग खेलमा विजयी हुँदै मोरङ शिर्ष स्थानमा उक्लिएको छ । मोरङले सप्तरीलाई ७ विकेटले पराजित गर्दै अपराजित हुँदै शिर्ष स्थानमा रहेको हो । यस अघिनै मोरङ र सप्तरी फाइनलको यात्रा तय गरेका छन् । मोरङ खेलेको […]