जीवन घिमिरे । ०३६ सालमा झापा शिवगञ्जको जनआदर्श माविको स्ववियु सभापतिबाट उनको राजनीतिक यात्रा शुरु भयो । ०३५ सालमा पार्टीमा आबद्ध भएदेखि अनवरतरुपमा राजनीतिमा रहेका घिमिरे अहिले एमाले केन्द्रीय सदस्य तथा प्रदेश १ को सहइन्चार्जको भूमिकामा छन् । घिमिरे ०७४ को प्रदेशसभा निर्वाचनमा मोरङ ४ (ख) बाट निर्वाचित भए । ०७४ फागुनमा शेरधन राई नेतृत्वको […]
विराटनगर २६ कात्तिक । मोरङ क्षेत्र नं. ४ (ख) का एमाले उम्मेदवार जीवन घिमिरेले जनताको विश्वास आफुले गुम्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । ५ वर्षअघि भारी मतान्तरले विजय गराएको स्मरण गराउँदै एमाले उम्मेदवार घिमिरेले भने,‘ यस पटक पनि सूर्यमा मतदान गरि विजयी गराउनुहोस्, त्यो विश्वासलाई गुम्न दिने छैन ।’ विराटनगर १० मा आज आयोजित […]
विराटनगर २६ कात्तिक । माईती नेपालले किशोरी तथा बालिकाहरुलाई लक्षित गरेर मानव वेचविखन तथा ओसारपोसार र वाल यौन शोषण नियन्त्रण संवन्धि एक दिने कानुनी विषयक अभिमुखीकरण कार्यक्रम गरेको छ । तालिमका सहभागीलाई मानब बेचविखन तथा ओसारपार विरुद्ध कानूनी विषयक अभिमुखिकरण दिनुका साथै माइती नेपाल, मानव वेचविखन, र बाल यौन शोषणको वारेमा माइती नेपालका मोरङ संयोजक […]
विराटनगर २६ कात्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचनमा मोरङ क्षेत्र नं. ४ (ख) का एमाले उम्मेदवार जीवन घिमिरे प्रदेश १ सरकारमा ३७ महिना रहे । ३७ महिनामा उनले जति काम गरे ति कामहरुले जनताका मन छोएका छन् । उनले गरेका कामका कारण प्रदेशबासीकै जनताहरु घिमिरेले जितेको हेर्न चाहेका छन् । काम गर्ने व्यक्तिले […]
विराटनगर २५ कात्तिक । सत्ता गठबन्धनका प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारहरुले विराटनगरमा निर्वाचन आचारसंहिता विपरितको काम गरेका छन् । मोरङ क्षेत्र नं. ४ का प्रतिनिधिसभा उम्मेदवार माओवादी केन्द्रका अमनलाल मोदी र नेपाली कांग्रेसका भीम पराजुलीले निर्वाचन कार्यालयलाई ढाँटेर सम्मान कार्यक्रम गरेका हुन । मतदातालाई प्रभावित पार्ने उद्देश्यले आज निर्वाचन क्षेत्र नं. ४ अन्र्तगत विराटनगर १० को […]