विराटनगर, १७ जेठ । विराटनगरस्थित एयरपोर्ट रोडका डेढ दर्जन हरिया रुख काटेर सडक (रोड) ब्युटिफिकेसनको काम अघि बढाएको पाइएको छ । ब्युटिफिकेसनका नाममा वर्षौ लगाएर हुर्काइएका अशोक लगायत अन्य प्रजातिका हरिया रुख काटेर प्राकृतिक विनाश गर्न खोजिएको भन्दै विरोध सुरु भएको छ । जरैसित रुखहरु काटेर सडकको दक्षिण र उत्तरतर्फ अग्लाअग्ला फलामका खाँबाहरु गाड्ने काम […]
विराटनगर, १६ जेठ । उच्च अदालत विराटनगरले कोरोना बीमा बापतको रकम भुक्तानी गर्न आदेश दिएको छ । उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायधीश सत्यमोहन जोशी थारु र न्यायधीश जगतनारायण प्रधानको संयुक्त इजालशले कोरोना बिमाको रकम भुक्तानी गर्न विमा कम्पनीको नाममा सोमबार परामादेश आदेश गरेको हो । नेपाल पत्रकार महासंघ मोरङ शाखाले २०७८ भदौ २१ गते […]
विराटनगर, १६ जेठ । प्रदेश १ सरकारले २८ जना महिला उद्यमीलाई सम्मान गरिएको छ । महिला अधिकार दिवसको अवसर पारेर सामाजिक विकास मन्त्रालयले १४ जिल्लाका २८ जना महिला उद्यमीलाई सम्मान गरिएको हो । उद्यमीहरुलाई सम्मान गर्दै सामाजिक विकास मन्त्री राजन राईले सबैलाई समान रूपमा अगाडी बढाउनको लागि उद्यम र व्यवसायिक क्षेत्रमा लागेका महिलालाई सम्मान गरिएको […]
विराटनगर, १४ जेठ । विराटनगर वडा नं ९ मा आज ज्येष्ठ नागरिक क्लिनिक सञ्चालन गरिएकाे छ । नेपाल ग्रामिण विकास समाज केन्द्रकाे आयाेजना तथा विराटनगर महानगरपालिकाकाे सहयाेगमा आयाेजित कार्यक्रमबाट एक सय बढिले स्वास्थ्य परिक्षण गरेका थिए । संजिवनि आईकेयर प्रालिकाे सहकार्यमा आँखा परिक्षण तथा नि:शुल्क औषधी वितरण गरिएको थियाे । विराटनगर वडा समितिकाे कार्यालय वडा […]
विराटनगर, १४ जेठ । विराटनगर महानगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुखसहितका जनप्रतिनिधिलाई सरोकारवालाहरुले चुनावी घोषणापत्रमा उल्लेख गरेझै शिक्षालाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् । विराटनगर– ११ स्थित जनपथ माविले आयोजना गरेको शैक्षिक उनन्नयनमा स्थानीय निकायको भूमिका विषयक अन्तरक्रियाका सहभागिहरुले यस्तो बताएकबा हुन् । जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख टंक गौतमले स्थानीय तहका अधिकारको उच्चतम प्रयोग गर्दै शिक्षा […]