भ्रामक समाचार विरुद्ध कानुनी उपचारमा जान्छौं : जय मिडिया म्यानेजमेन्ट

विराटनगर १८ भदौ । छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगितालाई बदनाम गराउने उद्देश्यले कपोकल्पित र भ्रामक समचार प्रकाशित गर्ने केही अनलाइन विरुद्ध आयोजक संस्था जय मिडिया म्यानेजमेन्ट प्रा. लि. कानुनी उपचारमा जाने भएको छ । प्रालिले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो । केही दिन अगाडी सुनसरीको धरानबाट सञ्चालित […]

सरकार सहमतीको आधारमा पाँच बर्ष सञ्चालन हुने : मन्त्री किराती

विराटनगर १७ भदौ । संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बर्तमान गठबन्धन सरकार सहमतीको आधारमा पाँच वर्ष सञ्चालन हुने बताउनु भएको छ । प्रेस सेन्टर नेपाल मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले दलहरु अस्थिरताबाट जोगिन र कामको आधारमा वर्तमान सरकार अक्षरस सहमती पालना गरी पूर्ण समयसम्म सञ्चालन हुने दावी गर्नु भयो […]

विराटनगर ८ मा हरियाली पार्क निर्माण

विराटनगर १७ भदौ । विराटनगर ८ को हाटखोला मैदान नजिक हरियाली पार्क निर्माण गरिएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय बैकल्पिक चिकित्सा बिभागको सहयोगमा हरियाली पार्क भित्र खुल्ला ब्यायामशाला निर्माण गरिएको छ । वडाका बालबालिका तथा जेष्ठ नागरिकलाई लक्षित गरेर ब्यायामसाला निर्माण गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘ लाखौ खर्च गरेर फलामको […]

मानव वेचविखन तथा ओसारपसार विरुद्धको दिवसमा सचेतनामुलक कार्यक्रम गरिने

विराटनगर १५ भदौ । मानव वेचविखन तथा ओसार पसार विरुद्धको १७ औं दिवसका अवसरमा विराटनगरमा सचेतनामुलक कार्यक्रम गरिने भएको छ । आज माईती नेपालमा प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवको अध्यक्षतामा बसेको जिल्ला समितिको बैठकमा सो निर्णय गरिएको छ । मानव वेचविखन तथा ओसार पसार विरुद्धकोको १७ औं दिवसका दिन भदौ २० गते जिल्ला प्रशासन कार्यालयमा […]

मुलुकमा सामाजिक सद्भाव कायम राख्नु पर्छ : एमाले अध्यक्ष ओली

विराटनगर १३ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा जातीय तथा धार्मिक सद्भाव कायम गर्नु पर्ने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सद्भाव विथोल्ने कार्य बन्द गरी समाजमा सद्भावका साथ अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो । पूर्व प्रधानमन्त्री ओलीले संसदबाट पास भएको एमसिसि सम्झौता कार्यान्वयन लैजाने बताउँदै […]