विराटनगर २० चैत । कोशी अस्पताल विराटनगरले पहिलो पटक टाउको खोलेर मस्तिष्कभित्र गाडिएको हड्डी शल्यक्रिया गरी निकाल्न सफल भएको छ । मोरङको जहदा गाउँपालिका – २ नयाँटोलका ७ वर्षीय बलवीर राजभारको टाउकोभित्र मस्तिष्कमा गाडिएको हड्डी शल्यक्रिया गरी निकाल्न कोशी अपताल सफल भएको हो । अस्पतालका न्यूरो सर्जन डा. चन्द्रप्रकाश यादवको नेतृत्वको चिकित्सकीय टिमले राजभारको मस्तिष्कमा […]
विराटनगर १९ चैत । उदयपुरका २२ जना किशोर किशोरीहरुलाई रुपान्तरण संवन्धिको तालिम दिईएको छ । गत चैत ८ गतेदेखि शुरु भएको तालिम आईतबार सम्पन्न भएको छ । १२ दिने तालिममा उनीहरुलाई जीवन उपयोगी शिक्षा संवन्धि तालिम दिईएको हो । युनएफपीए र भिएसओसँगको सहकार्यमा साझा सवालका लागि साझा मञ्च कोकन विराटनगरले मोरङ, उदयपुर र ओखलढुङ्गाका ४० […]
विराटनगर, १९ चैत । पूर्वाञ्चल विश्वविद्यालयले आज ६ हजार विद्यार्थीलाई दिक्षित गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको सुन्दरहरैचाको गोठगाउँमा आज भएको ११ औं दीक्षान्त समारोहमा ६ हजार ५ सय १३ विद्यार्थी दीक्षित भएका छन् । कला संकायको स्नातकमा ९२, स्नाकोतरमा ४३, कानून संकायमा स्नातक १९९ र स्नाकोतरमा १०७, शिक्षाशास्त्र संकायमा स्नातक ३५४, स्नाकोतर […]
विराटनगर, १९ चैत । नेकपा (एमाले) निकट नेपाल उद्योग तथा व्यवसाय महासंघ विराटनगरको अध्यक्षमा विरेन्द्र कार्की चयन भएका छन् । शनिबार विराटनगरस्थित इन्द्रणी पार्टी प्यालेसमा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य विशाल भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न प्रथम अधिवेशनबाट महासंघ विराटनगर महानगर कमिटीको अध्यक्षमा कार्की सर्वसम्मत चयन भएका छन् । त्यस्तै महानगर कमिटीको उपाध्यक्षमा श्रीप्रकाश तोत्ला, उर्मिला […]
विराटनगर १८ चैत । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा घरेलु टोली मिल्स एकेडेमी क्लब रानी र एमबीएससी क्रिकेट क्लब विराटनगर क्वाटरफाइनलमा पुगेको छ । विराटनगरको जुट मिलको खेलमैदानमा आज भएको पहिलो खेलमा पाहुना टोली भारतको समसेर क्लब कानपुरलाई ५ विकेटले निरास बनाउँदै एमबीएससी क्रिकेट क्लब क्वाटरफाइनलमा पुगेको हो । पाहुना टोली कानपुरले दिएको […]