विराटनगरको शिक्षाको सुधारका लागि नेविसंघको १७ वुँदे ज्ञापनपत्र

विराटनगर ६ वैशाख । विराटनगर महानगरपालिकालाई नेपाल विद्यार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा आधारभूत र विद्यालयस्तरको शैक्षिक सुधारका निम्ति आज ज्ञापनपत्र वुझाएको छ । महानगरपालिका प्रमुख नागेश कोइरालालाई नेवि संघका केन्द्रीय प्रतिनिधि सुविन पराजुली लगायतको टोलीले आज १७ वुँदे ज्ञापन पत्र शिक्षा, विज्ञान तथा प्रवित्रि मन्त्रालय बोधार्थ राखि वुझाउनु भएको छ । उक्त ज्ञापनपत्रमा […]

१५ जोडीको विराटनगरमा सामुहिक विवाह

विराटनगर ६ वैशाख । विवाहको लागि वर्तमान समयमा अध्याधिक खर्च लाग्ने कार्यलाई न्यूनिकरण गरी समाजमा जनचेतना जागृत गराउन आज विराटनगरमा १५ जना आदिवासी समुदायका युवायुवतीको सामुहिक विवाद बन्धनमा वाँधिएका छन् । माहेश्वरी महिला मञ्च विराटनगरले विगत छ महिनाको अथक प्रयास पछि मोरङ र झापाका सन्थान, राजवंशी र मण्डल समुदायका १५ जनाको विराटनगरस्थित अतिथि सदनमा आज […]

मिल्स गोल्डकप वैशाख ७ देखि

विराटनगर ६ वैशाख । चौथो संस्करणको ‘मिल्स गोल्डकप फुटबल’ वैशाख ७ गतेदेखि सुरू हुने भएको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टले बुधबार पत्रकार सम्मेलन गर्दै विराटनगर जुट मिलको खेल मैदानमा प्रदेशस्तरीय आठ क्लवले प्रतिस्पर्धा जानकारी दिएको छ । प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी, नगर खेलकुद विकास समिति बर्दिवास महोत्तरी, टिडब्लुवाईसी, विराटनगर, कन्काई स्पोर्टिङ्ग […]

विराटनगर रानी क्षेत्रमा दुई समुदायबीच झडप, संयमता अपनाउन स्थानीय प्रशासनको आग्रह

विराटनगर ५ वैशाख । विराटनगरमा आज दिउँसो दुई समुदायबीच दोहोरो झडप भएको छ । झडपका कारण विराटनगरको रानी क्षेत्र तनावग्रस्त बन्यो । रामनवमीको अवसरमा हिन्दु सम्राट नेपालले निकालेको र्याली मुस्लिम बस्ती पुगेपछि तनाव सुरु भएको हो । विराटनगर महानगरपालिका–१५ रामजानकी मन्दिर र विराटनगर–१३ नहर चोकबाट हिन्दु सम्राट नेपालका मोरङ अध्यक्ष बलराम यादवको नेतृत्वमा सवारीसाधनसहितको र्याली […]

आज रामनवमी पर्व, श्री रामको पूजा आराधना गरि मनाइँदै

विराटनगर ५ वैशाख । आज रामनवमी । चैत्र शुक्ल पक्ष नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको जन्मदिन । वैदिक सनातन धर्म मान्ने समाजमा राम नवमीको स्थान महत्वपूर्ण छ । सरकारी विदा पनि छ आज । यस हिसाबले रामनवमी राष्ट्रिय चाडकै रूपमा स्थापित छ । राम नवमीका अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ । […]