उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान), मोरङले भोटेकोशी बाढी पीडितका लागि ५४ लाख ६५ हजार ८३४ रुपैयाँ सहयोग जम्मा गरेको छ । हिसान मोरङले आज विराटनगरमा पत्रकार सम्मेलन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २६ लाख ३३ हजार ५५५ र हिसान केन्द्रीय समितिले बाढी पीडितका लागि प्रदान गर्ने राहत कोषमा २८ लाख ३२ हजार […]
विराटनगर, २५ भदौ । दशैँ–तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै विराटनगरमा आगामी असोज २२ देखि ३० गतेसम्म दोस्रो संस्करणको ‘विराट ट्रेड फेयर २०८३’ आयोजना हुने भएको छ । विराट व्यापार संघको आयोजनामा विराटनगर–७ स्थित जैन भवनमा हुने मेलामा नेपाल, भारत, बङ्गलादेश र पाकिस्तानका करिब १०० वटा स्टल रहने संघका अध्यक्ष प्रमोद जिन्दलले जानकारी दिनुभयो । मेलामा […]
विराटनगर २५ भदौ । नेपाल पत्रकार महासंघ मोरङ शाखाले खिलेश्वरी पत्रकारिता पुरस्कार पत्रकार शम्भु पोखरेललाई प्रदान गर्ने निर्णय गरेको छ । नेपाल पत्रकार महासंघ मोरङको व्यवस्थापनमा पीताम्बर–खिलेश्वरी प्रतिष्ठानद्वारा स्थापित उक्त पुरस्कार कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार पोखरेललाई प्रदान गर्ने निर्णय गरिएको हो । नेपाल पत्रकार महासंघ मोरङ शाखाको १४औँ बैठकले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको मूल्यांकन गर्दै […]
विराटनगर २४ भदाै । बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि विराटनगरस्थित अर्किड कलेजले ५ लाख १ हजार ३ सय ४१ रुपैयाँ सहयोग गरेको छ । कलेजका शिक्षक, विद्यार्थी तथा कर्मचारीबाट संकलित उक्त रकम आज उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल, मोरङमार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेको हो […]
विराटनगर २३ भदौ । कोशी प्रादेशिक क्रिकेट संघले प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशलाई ६ लाख रुपैयाँ फिर्ता गरेको छ। संघले २०८० सालमा अन्तर–प्रदेश क्रिकेट प्रतियोगिता छनौट खेल तथा तयारीका लागि प्राप्त गरेको ६ लाख रुपैयाँ बेरुजु देखिएकोले उक्त रकम फिर्ता गरेको हो। बोर्डबाट आर्थिक वर्ष २०८०र८१ मा प्राप्त उक्त ६ लाख रुपैयाँ बेरुजु देखिँदा […]