विराटनगरको कान्तिपुर कलेजद्धारा १०६५ विद्यार्थीको स्वागत

विराटनगर ४ भदौ । विराटनगरको कान्तिपुर कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीको स्वागत तथा अभिमुखीकरण गरेको छ । कक्षा ११ को विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन संकायमा भर्ना भएका १०६५ विद्यार्थीलाई स्वागत गरिएको कान्तिपुर कलेजका प्रिन्सीपल भुवन नेपालले जानकारी दिनुभयो । उहाँका अनुशार विज्ञानमा ४०५, व्यवस्थापनमा ५१० र होटल व्यवस्थापन संकायमा १५० जना विद्यार्थी […]

दुई वर्षभित्रमा शिक्षादीपलाई नेपालको टप कलेज बनाउँछौं : प्रिन्सीपल खड्का

शिक्षादीप कलेजको १८ औं व्याच अन्र्तगत विज्ञान संकायका १ हजार ५३ विद्यार्थीलाई शुक्रबार कलेजले स्वागत गर्यो । शिक्षादीप कलेजको इतिहासमा विज्ञान संकायमा यतिधेरै विद्यार्थी भर्ना भएको पहिलो पटक हो । विद्यार्थीको चाहना शिक्षादीप नै भएपछि सञ्चालनमा रहेका भन्दा २ कक्षा बढाएर भर्ना लिइएको छ । काठमाण्डौं बाहिर शिक्षादीप निरन्तर उत्कृष्ट हुदै आएको छ । आगामी […]

पत्रकार ढुङ्गानाद्वारा अनुवादित ‘उद्यमशीलता: एक परिचय’ विमोचन

विराटनगर २ साउन। बेलायती अर्थशास्त्री इमन् बट्लरको किताब ‘एन इन्ट्रोडक्सन टु एन्टरप्रेनरशिप’ को नेपाली अनुवाद ‘उद्यमशीलता: एक परिचय’को विमोचन गरिएको छ । आज विराटनगरमा उद्यमशीलता केन्द्रित विमर्श गर्दै उक्त किताब विमोचन गरिएको हो । पत्रकार तथा लेखक निशान्त ढुङ्गानाले किताबको नेपाली भाषामा अनुवाद गर्नु भएको हो। किताब विमोचन कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य मनिष झाले […]

शिक्षादीपको विज्ञान संकायमा भर्ना भएका १ हजार ५३ विद्यार्थी र अभिभावकलाई अभिमुखीकरण

विराटनगर २ साउन । विराटनगरको शिक्षादीप कलेजमा कक्षा ११ मा भर्ना भएका विद्यार्थी र अभिभावकलाई एकै पटक अभिमुखीकरण गरिएको छ । कलेजले आज विराटनगरको सिटी प्यालेसमा आयोजना गरेको विद्यार्थी स्वागत तथा अभिमुखीकरण कार्यक्रममा विद्यार्थीको स्वागतसँगै अभिमुखीकरण गरिएको थियो । कक्षा ११ को विज्ञान संकायमा भर्ना भएका १८ औं व्याचका १ हजार ५३ विद्यार्थीको स्वागत कार्यक्रमपछि […]

नेकपा एमालेको पोलिटब्युरो बैठक जारी

विराटनगर २ साउन । नेकपा एमालेको पोलिटब्युरो बैठक सुरु भएको छ । शुक्रबार पार्टी मुख्यालय च्यासलमा एमालेको पोलिटब्युरो बैठक सुरु भएको हो । बिहीबार बसेको सचिवालय बैठकमा विधानले व्यवस्था गरेको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पेस भएको थियो । त्यसैगरी केन्द्रीय पदाधिकारी १५ जना हुने गरी विधान संशोधन गर्न पनि […]