कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई नेकपा एसकाे ज्ञापनपत्र

विराटनगर २१ वैशाख । नेकपा एकीकृत समाजवादीको प्रदेश कमिटीले जनजीविकाको सवालमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई ज्ञापनपत्र बुझाएको छ। प्रदेश कमिटीकी अध्यक्ष सरिता खड्काले विभिन्न माग राखी ज्ञापन पत्र बुझाउनुभएको हो। उहाँले प्रदेशले तत्काल गर्नुपर्ने र भविष्यमा गर्नुपर्ने विभिन्न विषय समेटेर ज्ञापनपत्र बुझाउनुभएको हो। ज्ञापनपत्र बुझ्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशले सक्ने […]

१ खर्ब ५२ अर्ब १६ करोडको परियोजनामा सम्झौता

विराटनगर १९ वैशाख । कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलन १ खर्ब ५२ अर्ब १६ करोडको परियोजनामा एमओयु भएको छ । शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डाक्टर सरोज कोइराला र लगानीकर्ताहरुबीच सम्झौता भएको छ । प्रदेश लगानी प्राधिकरणका अनुसार कृषिका आठ परियोजनामा ३ अर्ब, […]

असमलाई पराजित गर्दै पुलिस एमएम कप क्रिकेटको फाइनल प्रवेश

विराटनगर १९ वैशाख । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी हुँदै नेपाल पुलिस क्लव फाइनलमा प्रवेश गरेको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा विहिबार भएको समुह वि को अन्तिम लिग खेलमा पाहुना टोली भारतको असम क्रिकेट […]

कोशी प्रदेश लगानीको लागि अनुकूल : प्रधानमन्त्री ओली

विराटनगर १८ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश लगानीको लागि निकै अनुकूल भएको बताउनुभएको छ। कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनको उद्घाटनपछि सम्बोधन गर्दै उहाँले सडक सञ्जाल, कानुनी अवस्था र अन्यकुराहरुको कारण अहिलेको सवस्था अनुकुल रहेको बताउनुभयो । उहाँले कोशी प्रदेशमा सबैतिर सडक सञ्जाल जोडिएकाले कच्चा पदार्थ ढुवानी र उत्पादनलाई बजारसम्म पुर्याउन कुनै […]

कोशी प्रदेश लगानी सम्मेलन आजदेखि, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

विराटनगर, १८ वैशाख । कोशी प्रदेश सरकारको आयोजनामा आजदेखि विराटनगरमा लगानी सम्मेलन शुरु हुँदैछ । दुई दिन सम्म चल्ने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीे विहान ११ वजे उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा कृषि, पर्यटन, उद्योग, ऊर्जा, पूर्वाधार लगायतका क्षेत्रका ७१ परियोजना प्रस्तुत गरिनेछ, जसको कुल अनुमानित लगानी लागत करिब १ खर्ब ७३ अर्ब ४९ […]