साना किसान सिजुवाद्वारा व्यवस्थापन हस्तान्तरण

विराटनगर ८ मंसिर । साना किसान सहकारी संस्थाले व्यवस्थापन तथा दायित्व हस्तान्तरण सम्पन्न गरेको छ । मोरङको रतुवामाई नगरपालिका–३ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड महादेवाको व्यवस्थापन हस्तान्तरण गरिएको छ । संस्थाको प्रवद्र्धकका रुपमा साना किसान कृषि सहकारी संस्था लिमिटेड सिजुवा, रतुवामाई–६ सिजुवाले रतुवामाई–३ को वडा कार्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रमकाबीच साना किसान कृषि […]

उदयपुरको कटारीमा विजय लघुवित्तको वित्तिय सारक्षता कार्यक्रम

विराटनगर ६ मंसिर । विजय लघुवित्त वित्तीय संस्था बेलसोत शाखाले उदयपुरको कटारी नगरपालिका २ मझुवामा शनिबार (आज) वित्तीय साक्षरता कार्यक्रम गरेको छ । कार्यक्रममा बैंक तथा वित्तीय प्रणालीप्रति सचेत बनाउने, बचत र कर्जाको महत्व बुझाउने र जिम्मेवार ढंगले आर्थिक कारोबार गर्न सिकाउने उद्देश्यले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको बेलसोत शाखाका प्रमुख महेन्द्र चौलागाईले जानकारी दिनुभयो […]

श्रृष्टि सहकारी विराटनगरको अध्यक्षमा पोखरेल

विराटनगर ६ मंसिर । श्रृष्टि बचत तथा ऋण सहकारी संस्था विराटनगरको २९ औं बार्षिक साधाणसभाले अध्यक्षमा निवास पोखरेललाई सर्वसम्मत निर्वाचित गरेको छ । ४ बर्षे कार्यकालका लागि ११ सदस्यीय सञ्चालक समितिको उपाध्यक्षमा डम्बर बहादुर कार्की र सचिवमा लिलानाथ गौतम निर्वाचित हुनु भएको छ । सदस्यहरुमा केदार कार्की, सावित्रीदेवी काफ्ले, बसन्तराम चौधरी, उपेन्द्रबहादुर बस्नेत, सुशीला खवास, […]

युवालाई रोजगारीसंग जोडन उद्योग संगठन मोरङ र एसओएस बीच सहकार्य हुने

विराटनगर ५ मंसिर । युवालाई रोजगारीसँग जोड्दै स्वदेशमै रोजगारीका नयँ अवसर सिर्जना गर्ने उद्देश्यले उद्योग संगठन मोरङ र एसओएस चिल्ड्रेन्स भिलेज नेपाल बीच सहकार्य हुने भएको छ । सहकार्यका विषयमा संगठनको सचिवालयमा आयोजित छलफलमा दुवै संस्थाका प्रतिनिधिहरूले हाल युवाहरूले अवसर नपाएर विदेशिन बाध्य हुने क्रम बढ्दै गएको अवस्थामा यस्तो साझेदारीले उनीहरूलाई प्रत्यक्ष रोजगारीका अवसरसंग जोडन […]

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त

विराटनगर ३ मंसिर । कोशी प्रदेश सरकारको योजना आयोगको उपाध्यक्षमा तारानाथ निरौला नियुक्त हुनुभएको छ । आज बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उहाँलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघिका उपाध्यक्ष डा. राजेन्द्र अधिकारीले गत कार्तिक २० गतेदेखि लागू हुनेगरी दिएको राजीनामा स्वीकृत गर्दै आज बसेको बैठकले निरौलालाई नियुक्त गर्ने निर्णय गरेको हो । […]