एमाले विराटनगर अधिवेशनका लागि प्रतिनिधि छनौट

विराटनगर २८ चैत । नेकपा एमाले विराटनगर महानगरपालिकाको दोश्रो अधिवेशनका लागि आज सवै वडामा एकै पटक प्रतिनिधि छनौट गरिएको छ । आगामी वैशाख २ र ३ गते हुने अधिवेशनका लागि आज एकैदिन एकै दिन भूगोलका प्रतिनिधि चयन गर्ने निर्णय अनुशार प्रतिनिघि चयन गरिएको महानगर सचिव बलराम गिरीले जानकारी दिनुभयो । उहाँका अनुशार केही वडाहरुमा प्रतिनिधि […]

संविधानअन्तर्गत शपथ खाएर आएपछि संसद्मा संविधान मान्दिन भन्नु गलत : प्रधानमन्त्री ओली

विराटनगर २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअन्तर्गत शपथ खाएर संसद्मा आएर संविधान मान्दिन भन्नु गलत हुने बताउनु भएको छ । उहाँले त्यस्ता व्यक्तिहरूलाई लक्षित गर्दै इमान्दारिताको खडेरी देखिएको बताउनु भएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सामन्ति शासन व्यवस्थाका कारण नेपाल विकासमा पछाडि परेको र राजनीतिक परिवर्तनपछि जनताले गरेका व्यापक […]

यहि संविधान भित्र रहेर सवै समस्याको समाधान खोजौं : नेता कोइराला

विराटनगर २१ चैत । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले यहि संविधान भित्र रहेर सवै समस्याको समाधान खोज्नुपर्ने वताउनु भएको छ । मोरङको वुढिगंगा गाउपालिका–१ मा निमार्ण गर्न लागिएको वुढिगंगा पार्कको आज शिलान्यास गर्नुहुदै उहाले संविधान भित्र रहेर शान्तिपुर्ण आन्दोलन गर्ने अधिकार सवैलाई रहेको चर्चा गनुृहुदै कुनै प्रकारको हिंसा आतङ्क, तोडफोड, आगजनी नेपाली कांग्रेसलाई स्वीकार्य […]

एमाले विराटनगर दोस्रो अधिवेशन वैशाखमा, चैत २८ गते प्रतिनिधि चयन गरिने

विराटनगर २१ चैत । नेकपा एमाले विराटनगर महानगरको दोस्रो अधिवेशनको तयारी तिब्र पारिएको छ । आज बसेको महानगर कमिटी सचिवालय बैठकले विभिन्न ९ वटा समिति बनाएर अधिवेशनलाई भब्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको प्रवक्ता राम पोखरेलले जानकारी दिनुभयो । वैशाख २ र ३ गते हुने अधिवेशनका लागि चैत्र २८ गते एकैदिन एकै समयमा भूगोलका प्रतिनिधि […]

जागरण अभियानमा एमाले विराटनगरद्वारा सरसफाई

विराटनगर १७ च‌ैत । नेकपा एमाले विराटनगर महानगर कमिटीले ११ चैत देखि सञ्चालन गरेको जागरण अभियान अन्तर्गत आज सरसफाई कार्यक्रम गरेको छ । विराटनगरको तीनपैनीमा भेला भएका नेकपा एमालेका नेता कार्यकर्ताहरुले सडकमा रहेको फोहोर उठाउँदै झाडु लगाएर सफा गरेका हुन् । नेकपा एमालेका केन्द्रीय सदस्यहरु जीवन घिमिरे, रामलाल साह, नैनकला ओझा, प्रदेश कमिटी सदस्य एवम् […]