एमाले महाधिवेशन : मोरङमा ४६ प्रतिनिधिका लागि १४५ जनाको उम्मेदवारी

विराटनगर ९ मंसिर । नेकपा एमालेको आसन्न ११ औं राष्ट्रिय महाधिवेशनमा मोरङबाट ४६ जना प्रतिनिधिका लागि १४५ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभा ६ र दलित एक गरि ७ वटा निर्वाचन क्षेत्रका निर्वाचन समितिमा महाधिवेशन प्रतिनिधिहरुले उम्मेदवारी दर्ता गराएका हुन् । २१ खुला, १५ महिला, ३ दलित र ७ यूवा प्रतिनिधिका लागि १४५ जनाको उम्मेदवारी […]

महाधिवेशन प्रतिनिधि छनौटका लागि माेरङमा भाेलिदेखि निर्वाचन प्रकृया शुरू हुदै

विराटनगर, ७ मंसिर । नेकपा एमाले मोरङले पार्टीको ११ औ महाधिवेशनको प्रतिनिधि छनौटका लागि साेमबार ( भाेलि) देखि निर्वाचन प्रकृया शुरू गर्दै छ । महाधिवेशन प्रतिनिधि छनौटका लागि मंसिर ८ गते मतदाता नामावली प्रकाशन, ९ गते उम्मेदवार मनोनयन दर्ता, ११ गते विहान ११ः बजेसम्म मतदाता र उम्मेदवार उपर दावी बिरोध, सोही दिन दिउँसो १ बजे […]

मोरङ ४ को यूवा प्रतिनिधिमा नवराज नेपाल (टुप्पी) आकांक्षी

विराटनगर ६ मंसिर । नेकपा एमालेको आसन्न राष्ट्रिय महाधिवेशनको यूवा प्रतिनिधिमा विराटनगरका नवराज नेपाल (टुप्पी) आकांक्षी भएको बताएका छन् । एमाले मोरङले महाधिवेशन प्रतिनिधि चयनका लागि मंसिर ८ गते देखि निर्वाचन प्रकृया शुरु गर्दै छ । प्रतिनिधि चयनका लागि हुने निर्वाचनमा उम्मेदवारी दिने नेपालले बताए । मोरङ क्षेत्र नं. ४ मा यूवा तर्फ एक जना […]

एमाले कटहरी १ को अध्यक्षमा पोखरेल

विराटनगर ६ मंसिर । नेकपा एमाले मोरङ कटहरी गाउँ कमिटी वडा नं. १ को अध्यक्षमा पुन : पुष्कर पोखरेल निर्वाचित हुनु भएको छ । आज सम्पन्न दोश्रो वडा अधिवेशनले पोखरेलको अध्यक्षतामा नयाँ वडा कमिटी सर्वसम्मत चयन गरेको छ । वडा कमिटीको उपाध्यक्षमा दिलिपकुमार माझी, सचिवमा नशिब राजबंशी, सहसचिवमा अजय राय अमात र जानुका खतिवडा चयन […]

एमाले महाधिवेशनको यूवा प्रतिनिधिमा राम पोखरेल आकांक्षी

विराटनगर ६ मंसिर । नेकपा एमाले विराटनगरका यूवा नेता राम पोखरेलले आगामी महाधिवेशनमा यूवा तर्फबाट प्रतिनिधि हुने आकांक्षा राखेका छन् । विराटनगर महानगरपालिका वडा नं. ८ का वडाध्यक्ष समेत रहेका पोखरेल एमालेका सक्रिय यूवा हुन । आगामी मंसिर २७–२९ सम्म काठमाण्डौंमा हुने नेकपा एमालेको ११ औं महाधिवेशनका लागि मंसिर १३ गते देशभर प्रतिनिधि छनौट गरिदैछ […]