एनआरडीएससीकाे स्वास्थ्य शिविरमा २ सय बढीको स्वास्थ परीक्षण

विराटनगर ७ फागुन । नेपाल ग्रामीण विकास समाज केन्द्र (एनआरडीएससी) विराटनगरको आयोजना तथा विराटनगर महानगरपालिकाको संयुक्त आयोजनामा विहीबार विराटनगर ९ कलेज रोडमा एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । राजनीतिक विश्लेषक तथा कोशी प्रदेश योजना आयोगका पूर्ब  उपाध्यक्ष पुरञ्जन आचार्यलेले शुभारम्भ गर्नुभएको सो शिविरमा दूई सयभन्दा बढी ज्येष्ठ नागरिक तथा अन्य उमेरका व्यक्तिहरुको निःशुल्क […]

इन्सेकको रिपोर्ट : २०२५ मा मानव अधिकार उल्लंघन र ज्यादतीबाट साढे ११ हजार बढी पीडित

विराटनगर ७ फागुन । सन् २०२५ मा नेपालमा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा वृद्धि भएको तथ्यांक सार्वजनिक भएको छ । भदौ २३–२४ को घटनाका कारण मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना बढेको प्रतिवेदनमा उल्लेख छ । जेन–जी आन्दोलनमा राज्यपक्षबाट भएको दमनका कारण पनि यस वर्ष मानवअधिकार उलंघनको घटना धेरै भएको बताइएको छ । अनौपचारिक […]

लोकतन्त्र र प्रजातन्त्रलाई जोगाउन एकतावद्ध हुन मुख्यमन्त्री कार्कीको आग्रह

विराटनगर ७ फागुन । कोशी प्रदेशको मख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली जनताले त्याग र वलिदानवाट ल्याएको लोकतन्त्र र प्रजातन्त्रलाई जोगाउन प्रजातान्त्रिक आन्दोलनका सहभागि सम्पूर्ण शक्ति एकतावद्ध हुनुपर्ने वताउनुभएको छ । उहाँले नेपालको संविधानमाथी अहिले विभिन्न तवरले प्रहारगर्ने प्रयास भइरहेकाले प्रजातन्त्र दिवसको महत्वपुर्ण दिनमा नेपालको लोकतान्त्रिक संविधान र प्रजातन्त्रलाई जोगाउन सवैले साझा सकल्पन गर्नुपर्ने आवश्यता औल्याउनुभयो । […]

आज प्रजातन्त्र दिवस

विराटनगर ७ फागुन । देशभर विभिन्न कार्यक्रम गरी आज प्रजातन्त्र दिवस मनाइँदै छ । सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागिएको हो । दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । विसं. २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष […]

बालसंरक्षण घटना व्यवस्थापन सम्वन्धी छलफल

विराटनगर ६ फागुन । सुनसरीको इटहरीमा बालसंरक्षण घटना व्यवस्थापन सम्वन्धी छलफल कार्यक्रम गरिएको छ । भ्वाइस अफ चिल्ड्रेनको आयोजना तथा राष्ट्रिय बालअधिकार परिषद्को सहजीकरणमा बालसंरक्षण आज घटना व्यवस्थापन समवन्धी छलफल कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बालबालिकाका घटनाहरूलाई कसरी व्वस्थापन गर्ने ? यसका सरोकारवालाहरू को को हुने, सरोकारवालाहरूको भूमिका र सेवा प्रदायकहरूको नंक्सांकन गरिएको थियो […]