विराटनगर २६ असोज । जेनजी आन्दोलनका क्रममा कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आजगनी गर्दा विपद्का सवै सामग्रीहरु जलेर नष्ट भएको छ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते प्रर्दशनकारीहरुले तोडफोड तथा मन्त्रालय परिसरमा रहेको विपद्का सामग्री राखिएको स्टोरमा आगजनी गर्दा लाखौं मूल्य बराबरको सामान जलेर नष्ट भएको मन्त्रालयका विपद् व्यवस्थापन शाखाका प्रमुख […]
विराटनगर २६ असोज । जनता समाजवादी पार्टी,नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अन्तरिम सरकारले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनलाई सफल बनाउन सुरक्षाको वातावरण बनाउनुपर्ने बताउनु भएको छ । पार्टीको कोशी प्रदेश समितिद्वारा आज देखि शुरु भएको एकताको प्रथम अधिवेशनको उद्घाटन गर्दै उहाँले सरकारले दलहरुको सहभागिता विना निर्वाचन सफल हुन नसक्ने भएकोले अविलवम्व दलहरुसँग वैठक […]
विराटनगर, २५ असोज । कोशी प्रदेशका स्वास्थ्य मन्त्री भूपेन्द्र र्राईले क्षयरोग नियन्त्रण गर्ने सरकारको लक्ष्य पूरा गर्न सम्बन्धित सरोकारवालाहरुको सक्रिय सहयोग आवश्यक रहेको बताउनु भएको छ । नेपाल क्षयरोग निवारण संस्था मोरङ शाखाको ५५ औं जिल्ला सभाको आज विराटनगरमा उद्घाटन गर्दै स्वास्थ्य मन्त्री र्राईले क्षयरोगका कारण वर्षाेनी विरामीहरुको संख्या र मृत्यु बढी रहेकोले यस तर्फ […]
विराटनगर २३ असोज । इलाम जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । हालैको बाढीपहिरोबाट सबैभन्दा बढी मानवीय क्षति भएको इलामलाई ३ महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । बाढीपहिरोबाट इलाममा ३९ जनाको मृत्यु भएको थियो । बैठकले सरकारले […]
विराटनगर २२ असाेज । कोशी प्रदेश सरकारले केही दिनअघि गएको बाढी पहिरोले भत्किएका र बगाएका सबै घर पुनर्निर्माण गरिदिने भएको छ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको प्रदेश विपद व्यवस्थापन परिषद्को बैठकले सबै घर बनाइदिने निर्णय गरेको हो। विपतमा सबैभन्दा बढी क्षति भएको इलाम, झापा र मोरङका घरहरू तत्कालै बनाउन सुरु गर्ने […]