उद्योग संगठन मोरङको १६ औं अध्यक्षमा सुराना निर्वाचित

विराटनगर ३० वैशाख । उद्योग संगठन मोरङको १६ औं अध्यक्षमा राकेश सुराना निर्विरोध निर्वाचित हुनु भएको छ । आगामी २ वर्षका लागि आज भएको निर्वाचनमा अध्यक्ष सुराना सहित १४ सदस्यीय कार्यसमितिनिर्विरोध निर्वाचित भएको हो । संगठनको बरिष्ठ उपाध्यक्ष पदमा नन्दकिशोर राठी, उपाध्यक्ष (वित्तिय क्षेत्र) पदमा राजकुमार गोल्छा, उपाध्यक्ष (कृषि/उर्जा/ जलश्रोत) पदमा भोलेश्वर दुलाल र उपाध्यक्ष […]

ज्योेति आधारभुत विद्यालयका विद्यार्थीलाई छात्रबृत्ति वितरण

विराटनगर ३० वैशाख । विराटनगर ४ खारजी कोहवराको ज्योति आधारभुत विद्यालयका विद्यार्थीलाई छात्रबृत्ति वितरण गरिएको छ । विराटनगर ४ का श्रीप्रसाद गौतमले आफ्ना बुवा, आमा र श्रीमतीको नाममा स्थापना गर्नुभएको ‘भवनाथ–बालकुमारी–जोगमाया अक्षयकोष’ बाट सो विद्यालयको कक्षा ४ मा अध्ययनरत जेहन्दार छात्रा अनु ऋषिदेव र छात्र राज ऋषिदेवलाई नगद ५/५ हजार प्रदान गरिएको हो । सोही […]

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणका सबै अपराधीलाई कारवाही होस् : नेकपा एस

विराटनगर, ३० वैशाख । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणका सबै अपराधीलाई कडा कारवाहीको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले शुक्रबार विराटनगरमा प्रदर्शन गरेको छ । उक्त पार्टीको महानगर कमिटीको आयोजनामा भएको विरोध प्रदर्शनमा सरकारका गृहमन्त्रीलाई खुट्टा नकमाउन भनिएको छ । विरोध प्रदर्शनपछि विराटनगरको बुधहाटचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै वक्ताहरूले नक्कली भुटानी […]

सामुदायिक वन उपभोक्ताको मेहनतले वन क्षेत्र विस्तार भएको : मुख्यमन्त्री कार्की

विराटनगर, २८ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सामुदायिक वन उपभोक्ताको मेहनतले प्रदेशमा वन क्षेत्र विस्तार भएको बताउनु भएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल कोशी प्रदेशको दोस्रो अधिवेशनको आज उद्घाटन गर्दै उहाँले वहुदलीय शासन व्यवस्थाको शुरुवात समयमा २९ प्रतिशत वनक्षेत्र रहेकोमा अहिले वृद्धि भई ४४ प्रतिशत विस्तार हुनुमा उपभोक्ताको ठूलो उल्लेखनीय योगदानले […]

वन नियमावली छिट्टै जारी गर्छाै : मन्त्री आचार्य

विराटनगर २७ वैशाख । कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्रालयले वन नियमावलीको मस्यौदा माथि छलफल गरेको छ । नियमावली जारी नहुदाँ ऐन कार्यान्वयनमा बाधा परेको र संघिय वन, नियमावलीमा अस्पष्ट भएका विषयमा प्रदेशमा बन्ने नियमावलीमा विभिन्न विषय समावेश गरि नियमावली जारी गर्नुपर्ने भएकाले छलफललाई तिव्रता दिएको मन्त्री जीवन आचार्यले बताउनुभयो । ऐन कार्यान्वयमा […]