फोटो ग्राफर संघ मोरङद्धारा रक्तदान

विराटनगर, १४ भदौ । फोटो ग्राफर संघ मोरङले विराटनगरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । महेन्द्र चोकमा आयोजित रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन भएको संघका मोरङ अध्यक्ष पुरन राईले जानकारी दिनुभयो । रक्तदाता सवैलाई संघका अध्यक्ष राईले प्रशंसा पत्र प्रदान गर्नुभयो । रक्तदान कार्यक्रममा स्थानिय तथा फोटोग्राफरले रक्तदान गरेका थिए । रक्त संचार केन्द्र […]

विराटनगर ४ मा कांग्रेसको क्रियाशिल सदस्य वितरण

विराटनगर, १४ भदौ । नेपाली कांग्रेस विराटनगर–४ ले क्रियाशिल सदस्यताको प्रमाणपत्र वितरण तथा नेता कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । आज विराटनगर स्थित कचंनवारी रहेको वडा कार्यालयमा एक कार्यक्रमवीच उक्त कार्यक्रम सम्पन्न भएको हो । वडा सभापति राजकुमार तवदारको नेतृत्वमा भएको यस कार्यक्रमले वडाभरीका कांग्रेस नेता तथा कार्यकर्ता उत्साह थपेको छ । कार्यक्रमको प्रमुख […]

विराटनगरमा महिला उद्यमी सम्मेलन

विराटनगर, १४ भदौ । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) विराटनगर च्याप्टरको आयोजनामा ‘महिला उद्यमी सम्मेलन’ सम्पन्न भएको छ । सम्मेलनमा विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले महिला उद्यमशीलतालाई प्रोत्साहन गर्न महानगरपालिकाले हरेक क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्कीले उद्यमशीलताकालागि महानगरपालिकाले बजेट छुट्याएको जानकारी दिँदै बिउ पूँजी उपलब्ध गराउने बताउनुभयो । उहाँले आफु पनि […]

कोशी प्रदेशमा संघीय उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तरगतका चारवटा आयोजनाहरु सञ्चालन

विराटनगर, १४ भदौ । नदी नियन्त्रण, पहिरो रोकथाम, सिँचाइ तथा जलश्रोतका कार्यक्रमलाई रेखदेख र व्यवस्थापन गर्ने उद्देश्यले कोशी प्रदेशमा सङ्घीय सरकारको उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतका चारवटा आयोजनाहरु सञ्चालनमा आएका छन् । कोशी प्रदेश अन्तर्गतका जिल्ला भित्रका ठूला नदीहरुको नियन्त्रण, ठूला पहिरोहरुको रोकथाम, सिँचाइ, सहित सिंचाईको रेखदेख, आधुनिक प्रविधिमा आधारित लिफ्ट सिँचाइ, परम्परागत कृषक कुलोहरुको […]

महेन्द्र मोरङ प्राध्यापक संघमा ११ जना निर्वाचित

विराटनगर, १४ भदौ । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस इकाइको ११ जना सदस्यका लागि शुक्रबार निर्वाचन सम्पन्न भएको छ । निर्वाचनबाट नेपाली काँग्रेस निकट नेपाल प्रजातान्त्रिक प्रध्यापक संघका नविन अधिकारी, डा उपेन्द्र मेहता, डा. राजेन्द्र प्रसाद चौधरी, जय नाथ यादब,सीताराम चौलागाई र युवराज साहु निर्वाचित भएका छन् । त्यसैगरी नेकपा एमाले […]