विराटनगर २२ पुस । मोरङको रङ्गेली नगरपालिका — १ स्थित त्रिभुवन माध्यमिक विद्यालय कक्षा १० का विद्यार्थी मनिष खवासको उपचारका लागि ४२ हजार सहयाेग हस्तान्तरण गरिएको छ । गत शुक्रबार भलिबल खेल्ने क्रममा दाहिने हात भाँचिएका खवासको उपचारका लागि साेही विद्यालयमा अध्ययनरत विद्यार्थीहरू, शिक्षक, कर्मचारी तथा विद्यालय परिवारकाे तर्फबाट ३२ हजार चार सय १० र […]
विराटनगर २२ पुस । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ बन्दसूची पेस गरेका ६४ वटै दलकै बन्दसूची नमिलेको पाइएको छ । निर्वाचन आयोगमा रहेको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयका अनुसार पुस १३ र १४ गते गरी दुई दिनको समय सीमाभित्र ५४ वटा दलले ५८ वटा निर्वाचन चिन्हमा भाग लिने गरी पेस […]
विराटनगर २१ पुस । प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले देशभरिका १६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी फागुन २१ का लागि तय भएको निर्वाचनका नियुक्त भएका मुख्य निर्वाचन र निर्वाचन अधिकृतहरु नियुक्त गरेको हो । कोशी प्रदेशका १४ जिल्लाका मुख्य निर्वाचन अधिकृत र २८ निर्वाचन अधिकृतहरुको नामावली । […]
विराटनगर २० पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फ मोरङका ६ वटै निर्वाचन क्षेत्रीय कमिटीहरुको आज बसेको बैठलले ४३ जना उम्मेदवारको नाम सिफारिस गरेका छन् । क्षेत्रीय कमिटीहरुले कुनै पनि उम्मेदवारको एकल नाम सिफारिस गर्न सकेनन् । क्षेत्रीय कमिटीहरुले ३ देखि १६ जना सम्मको नाम सिफारिस गरेका छन् । नेता […]
विराटनगर २० पुस । आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ । फागुन २० गते कार्यकाल सकिन लागेका १९ सदस्यहरु मध्ये १८ पदका लागि निर्वाचन हुँदैछ । एक सदस्य मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त हुनेछन् । १८ सदस्य मध्ये कोशी प्रदेशका ३ जना छन् । कोशी प्रदेशमा एमालेका दुई सदस्य देवेन्द्र दाहाल (झापा), इन्दिरादेवी गौतम […]