विद्यालय शिक्षा नेपाल सरकारले निःशुल्क तथा अनिवार्य घोषणा गरिसकेको छ । नेपालको संविधान मा समेत माध्यमिक तहसम्म को शिक्षा निःशुल्क तथा अनिवार्य उल्लेखित छ। नेपालको शिक्षा प्रणाली कछुवाको गतिमा विकास हुँदै गएको सर्वविदितै छ। शिक्षा सुधारका निम्ति सरकारले त्यति चासो दिएको देखिदैन । गणतन्त्र स्थापना पश्चात् पनि उही पुरानै पञ्चायत सरकारले ल्याएको शिक्षा ऐन २०२८ […]
योगेन्द्र मण्डल, ०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेले मोरङ ५ बाट अन्तिम समयमा टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएर पहिलो पटक सांसद हुनुभयो । संसदको पुरा कार्यकाल नपुग्दै प्रतिनिधिसभा विघटन भयो । करिव ३ वर्षको अवधिमा प्रतिनिधिसभा उहाँले थोरै बोल्नुभयो । तर, महत्वपूर्ण विषयहरु उठान गर्नुभयो । संसद र विषयगत समितिका बैठकहरुमा काठमाण्डौं जाने त्यसपछि […]
शिक्षादीप कलेजको १८ औं व्याच अन्र्तगत विज्ञान संकायका १ हजार ५३ विद्यार्थीलाई शुक्रबार कलेजले स्वागत गर्यो । शिक्षादीप कलेजको इतिहासमा विज्ञान संकायमा यतिधेरै विद्यार्थी भर्ना भएको पहिलो पटक हो । विद्यार्थीको चाहना शिक्षादीप नै भएपछि सञ्चालनमा रहेका भन्दा २ कक्षा बढाएर भर्ना लिइएको छ । काठमाण्डौं बाहिर शिक्षादीप निरन्तर उत्कृष्ट हुदै आएको छ । आगामी […]
“हेर आकासमा…, आँधी तुफान मडारिँई रहेको छ । तर यदि…, तिमीले बीमा गरेका छौ भने१ …ईश्वरलाई पुकारिराख्नु पर्दैन ।” झट्ट सुन्दा सामान्य लाग्ने, जर्मन कवि तथा प्रेरकबक्ता ब्रेटोल्ट ब्रिचको यो भनाईले निश्चितताको महत्वपूर्ण पाटोको रुपमा बीमालाई बुझाउन खोजेको छ । प्रविधिको विकाससँगै ग्लोबल भिलेजको रुपमा एक विश्वुको अवधारणा बढ्दोछ । यद्यपि, कोठाहरूलाई पर्खालले, जिल्लालाई सहरले […]
१८ औँ गणतन्त्र दिवस– जेठ १५ को सन्दर्भमा नेकपा (एमाले), पथरी शनिश्चरे नगरपालिका, मोरङले आयोजना गरेको अग्रजप्रतिको सम्मानमा यो पंक्तिकारलाई पनि सामेल हुने मौका मिल्यो । पछिल्ला दिनहरूमा कार्यक्रमलाई औसत सामान्यभन्दा पनि बढ्ता रचनात्मक ढंगले मनाउने चलन प्रचलन बढेसँगै यो कार्यक्रम पनि त्यसको एउटा निरन्तरता हो । नगरको नेतृत्वमा युवापात्र सञ्जीव गिरी आइसकेपछि यसखालका कार्यक्रमले […]