विराटनगर २१ मंसिर । मोरङ प्रहरीले दुई महिनापछि लेटाङ २ फडानीकी १२ बर्षीया अंशु गौतमको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले गौतमका छिमेकी ५९ बर्षीय पदमबहादुर अधिकारीलाई शुक्रबार घरबाटै पक्राउ गरि आईतबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । लामो अनुसन्धानपछि प्रहरी हत्यमा संलग्न व्यक्तिको पहिचान गर्न सफल भएको थियो […]
विराटनगर २१ मंसिर । नोवेल मेडिकल कलेज र न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पताल विराटनगरवीच उपचार सेवामा सहकार्य हुने भएको छ । मेडिकल कलेज र अस्पतालवीच आज क्यान्सर र न्युरोलोजी उपचारमा सहकार्य गर्ने सम्झौता भएको आज पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । सम्झौता अनुशार न्युरो अस्पतालमा उपचाररत विरामीहरुलाई क्यान्सर सम्वन्धी परामर्श तथा उपचार चाहिएमा नोवेलसँग […]
विराटनगर २० मंसिर । न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल विराटनगरले आज न्यूरोलोजी (टाउको तथा नशा ) तथा पल्मोनोलोजी (फोक्सो तथा दम ) रोगबारे निशुल्क ओपीडी शिविर सञ्चालन गरेको छ । भारतको हरियाणा स्थित अमृता हस्पिटलसँगको सहकार्यमा न्युरो अस्पताल विराटनगरले आज सञ्चालन गरेको शिविरमा ८१ जनाले परीक्षण गराएको अस्पतालले जनाएको छ । शिविरमा फोक्सो तथा दम […]
विराटनगर १९ मंसिर । नेकपा एमाले मोरङले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सार्वजनिक, सरकारी र निजी सम्पत्तीमा तोडफोड, लुटपाट र आगजनीमा संलग्नहरुलाई कारवाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएको छ । एमालेका १४ वटा जनसंगठनका अध्यक्षहरुले आज सामुहिक रुपमा जाहेरी दिएका हुन । जेनजी आन्दोलनका क्रममा सार्वजनिक, सरकारी र निजी सम्पत्तीमा तोडफोड, लुटपाट र […]
विराटनगर १८ मंसिर । एमालेको ईश्वर पोखरेल पक्षले धनकुटा, दाङ, ओखलढुंगालगायत जिल्लामा प्रतिनिधि चयन निष्पक्ष नभएको भन्दै आपत्ति जनाएको छ । पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई गुन्डुमा भेटेर आपत्ति जनाएका हुन् । ‘प्रतिनिधि चयनमा विधि बाहिर आफूखुसी निर्णय गर्ने, चुनाव भएको क्षेत्रमा परिणाम रद्द गर्ने […]