वर्तमान सरकारको विकल्प छैन : डा. कोइराला

विराटनगर १५ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान सरकारको विकल्प नहरेको बताउनु भएको छ । विराटनगर विमानस्थलमा शुक्रबार साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायीत्वका लागि वर्तमान दुई तिहाईको गठबन्धन सरकार गठन भएको विचार राख्न् भयो नेता डा कोइरालाले सरकारले संविधान सुधारका सम्बन्धमा विभिन्न दलहरुसँग छलफल गर्नुपर्ने सुझाव […]

स्थानीय तह उपनिर्वाचन अन्तिम चरणमा, मौन अवधि शुरु

विराटनगर १४ मंसिर । स्थानीय तह उपनिर्वाचन २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । उपनिर्वाचन अन्तर्गत मतदान हुनुभन्दा ४८ घण्टाअघि मङ्सिर १३ गते बिहीबार मध्यरातिदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले मौन अवधिमा कुनै उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न तथा मतदानका लागि नकारात्मक प्रभाव पार्ने गतिविधि गर्न रोक लगाएको छ । आयोगका प्रवक्ता नीता […]

तीनै तहको सरकारवीच सहकार्य आवस्यक : मुख्यमन्त्री कार्की

विराटनगर १३ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीनै तहका सरकारको सहकार्य र सहअस्तित्वबाट मात्रै विकास सम्भव रहेको बताउनुभएको छ । आज मोरङको रंगेली नगरपालिका ३ मा रहेको रत्न माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले स्थानीय, प्रदेश र संघ सरकारको सहकार्य संविधानले नै स्वीकार गरेको चर्चा गर्दै विकासका […]

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयको बेरुजू ४१ करोड ३९ लाख

विराटनगर १३ मंसिर । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको बेरुजू ४१ करोड ३९ लाख पुगेको छ । स्वास्थ्य मन्त्रालयले आज पत्रकार सम्मेलन गरि ५ आर्थिक वर्षको बेरुजू रकम ४१ करोड ३९ लाख १३ हजार ५ रुपैयाँ पुगेको जनाएको छ । आर्थिक वर्ष २०७५–०७६ मा स्वास्थ्य मन्त्रालयको बेरुजू १ करोड ९२ लाख ६७ हजार ४४९ रहेको […]

भड्किला प्रचार सामग्री हटाउन निर्वाचन कार्यालयको आग्रह

विराटनगर १२ मंसिर । मोरङको ग्रामथानमा आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि सडकमा राखिएका भड्किला प्रचार सामग्री हटाउन निर्वाचन कार्यालयले आग्रह गरेको छ । मुख्यनिर्वाचन अधिकृतको कार्यालयले आज ग्रामथानमा आचारसंहिताबारे आयोजना गरेको सर्वदलिय बैठकमा मुख्य निर्वाचन अधिकृत उद्धवप्रसाद भट्टराईले आचारसंहिता विपरितका तुल व्यानरहरु हटाउन आग्रह गर्नुभयो । उहाँले निर्वाचनलाई स्वच्छ र मर्यादित […]