विराटनगर १५ फागुन । आरोहण–गुरुकुल विराटनगरबाट नाट्य प्रशिक्षण लिएका १० विद्यार्थी दिक्षित भएका छन् । नेपाली रङ्गमञ्चको अग्रणी संस्था आरोहण–गुरुकुलले सञ्चालन गरेको २ वर्ष अवधिको आवासीय रङ्गमञ्चीय कला कार्यक्रममा सहभागी भएका विद्यार्थीलाई आइतबारहाटखोलास्थित सुशीला कोइराला नाटकघरमा एक समारोहकाबीच प्रमाणपत्र प्रदान गरिएको हो । नेपाली रंगमञ्चलाई व्यवसायिक बनाउने र गुरुकुल परम्परा अनुसार नाट्य अध्यापन गराउने गरेको […]
विराटनगर ११ फागुन । नेपालमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको नृत्य र गायन रियालिटी सो आयोजना हुदैछ । इन्ट्रा नेशनल वेल्फेर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले मेरो डान्स युनिभर्स र मेरो भ्वाईस युनिभर्स नामक अन्तर्राष्ट्रिय स्तरको रियालिटि सो को आयोजना गर्न लागेको हो । बुधबार झापाको दमकमा पत्रकार सम्मेलनको आयोजना गरेर सो को जानकारी दिइएको […]
विराटनगर २४ माघ । विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोको छैटौं दिन मंगलबार मनोज गजुरेलको रोचक घोचक प्रस्तुति हुने भएको छ । साथै मिठो स्वरका कारण युवा मनहरु माझमा लोकप्रिय बनेका गायक एकदेव लिम्बुले मिठामिठा गीतहरुबाट दर्शक स्रोतालाई आनन्दित बनाउने छन् ।‘कमेडी किङ’ गजुरेलले विभिन्न व्यक्तिहरुको क्यारिकेचरका साथै एकल प्रहसन प्रस्तुत गर्नेछन् । साथै उनले समाजका […]
विराटनगर, ७ कात्तिक । नेपाल संगितकार संघको प्रदेश स्तरीय भेलाले सो संघको प्रदेश १ समिति गठन गरेको छ । गत शनिबार झापाको दमकमा आयोजित भेलाबाट अध्यक्षमा विशाल राई चयन हुनुभएको छ । निर्वाचित कार्य समितिको उपाध्यक्षमा जीवन गुरुङ, महासचिवमा भूपेन्द्र राई, सचिवमा नन्दु गुरुङ कोषाध्यक्षमा कमला खनाल हुनुहुन्छ । समितिका सदस्यहरुमा अशोक थापा, ज्ञानी खड्का, […]
विराटनगर, ३१ भदौ । विराटनगरमा जारी विद्यालय नाटक महोत्सव आज सकिदैछ । भदौ २२ गतेदेखि शुरु भएको महोत्सवमा आज अन्तिम दिन श्री श्री रविशंकर विद्या मन्दिरले प्रेमको प्रतीक–भगवान् कृष्ण मञ्चन गर्नेछ । अपराह्न ४ बजे उक्त नाटक मञ्चनसँगै महोत्सव विधिवत रुपमा समापन हुने आयोजक आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताउनुभयो ।हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा विहिबार […]