नवोदित गायक अनुरुपको एकल गायन प्रस्तुति

विराटनगर २४ माघ । स्वर संगम संगीतालय विराटनगरको ४९ औं श्रृंखलामा आज नवोदित गायक अनुरुप न्यौपानेको एकल गायन प्रस्तुति गरिएको छ । न्यौपानेको १९ औं जन्मदिनको अवसर पारेर एकल गायन प्रस्तुति गरिएको हो । नवोदित गायक न्यौपानेले ‘जहाँ छन् बुद्वका आँखा..’, ‘एउटा मान्छेको मायाले..’, ‘लोलाएका ती..’, ‘गल्ती हजार हुन्छन्..’ र ‘यस्तो पनि हुदो रैछ..बोलका गीतहरु […]

टोपी दिवसमा बुढानिलकण्ठ स्कुलको मार्चपास

विराटनगर १६ पुस । विराटनगर २ को बुढानीलकण्ठ अंग्रेजी आवासिय माविले ११ औं अन्तराष्ट्रिय टोपी दिवस मनाईएको छ । ‘हाम्रो नेपाली टोपी : मेरो गौरव, मेरो पहिचान, मेरो शान’ भन्ने कुरालाई अवगत गराउँदै सम्पन्न गरिएको सो कार्यक्रममा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीले नेपाली टोपीका महत्व झल्काउने गीतहरुमा नृत्य प्रदर्शन र ढाका टोपीको महत्व झल्काउने […]

नेपाली कलाकारको सहभागितामा ग्रीसमा भब्य सास्कृतिक कार्यक्रम

उमा थापा एथेन्स- ग्रीस नेपाली समाजले क्रिसमसको अवसर पारेर सोमबार ग्रीसमा भब्य सास्कृतिक कार्यक्रम गरेको छ । ग्रीसको राजधानी एथेन्समा रहेको होटल प्रेसिडेन्टमा गरिएको कार्यक्रममा सयौ नेपालीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेपालबाट चर्चित कलाकारहरु नेपाली रंगमञ्चका चर्चित व्यक्तित्व, शिवहरी आचार्य, हास्यकलाकार जितु नेपाल ( मुन्द्रे), गोपाल नेपाल (फिस्टे), गायकद्वय रामचन्द्र काफ्ले र जुनु रिजालको […]

विराटनगरमा भदौ ३ गतेदेखि नाट्य कार्यशाला

विराटनगर ३१ साउन । विराटनगरमा आगामी भदौ ३ गतेदेखि अभिनय कार्यशाला हुने भएको छ । आरोहण गुरुकुल विराटनगरको आयोजनामा भदौ ३ गतेदेखि भदौ १८ गतेसम्म नाट्य तथा अभिनय प्रशिक्षण सञ्चालन हुन लागेको हो । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा दैनिक विहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म हुने प्रशिक्षणमा रङ्गमञ्च र अभिनयका विविध तत्वहरु समेटिने आयोजकले जनाएको […]

‘जीवनको मन्त्र’ कविता वाचन गरेर खतिवडा प्रथम

विराटनगर २१ फागुन । विराटनगरस्थित विह्याण्ड द हार्टले आयोजना गरेको कविता प्रतियोगितामा ‘जीवनको मन्त्र’ शीर्षकको कविता वाचन गरेर संगीता खतिवडा प्रथम  भएकी छन् । विराटनगरमा शनिबार आयोजित कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी कविहरुलाई पछि पार्दै खतिवडाले प्रथम स्थान हासिल गरेकी हुन् । उनले नगद ५ हजार १ सयसहित विभिन्न उपहार प्राप्त गरिन् । त्यस्तै […]