विराटनगर १४ असोज । कोशी प्रदेशमा प्रत्येक पाँचमध्ये एक बालबालिका बहुआयामिक वञ्चितीकरणमा परेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज विराटनगरमा सार्वजनिक गरेको ‘नेपालमा बालबालिकाको बहुआयामिक वञ्चितीकरणसम्बन्धी विश्लेषणात्मक प्रतिवेदन’ को कोशी प्रदेशस्तरीय नतिजाले सो देखाएको हो । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार कोशी प्रदेशमा २० प्रतिशत बालबालिका बहुआयामिक वञ्चितीकरणमा छन । राष्ट्रियस्तरमा भने यस्तो वञ्चितीकरणमा रहेका […]
विराटनगर १४ असाेज । विराटनगर जुनियर जेसीजको आयोजनामा सम्पन्न अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा विराटनगरको एभरेस्ट सेकेण्डरी स्कुल एरिन जङ्ग थापा प्रथम भएका छन्। विराटनगर जुनियर जेसीजका अध्यक्ष ओम जोगीको अध्यक्षतामा सो प्रतियोगिता सम्पन्न भएको हो। विभिन्न १५ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको उक्त प्रतियोगितामा पोलस्टार स्कूलकी प्रकृति घिमिरे दोस्रो र बीकेभीएम स्कूलका जोसेफ महतो तेस्रो भएका […]
विराटनगर १४ असोज । जिल्ला प्रशासन कार्यालय मोरङले दुई वर्षभन्दा बढी अवधिदेखि नवीकरणका लागि सम्पर्कमा नआएका संस्थालाई दुई महिना भित्रमा नविकरण गरिसक्न पत्राचार गरेको छ । तोकिएको समयमा नवीकरणका लागि सम्पर्कमा नआउने संस्थामाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ । नवीकरणका लागि संस्थाले साधारणसभाको माइन्युटको प्रतिलिपि, कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि, अन्तिम लेखापरीक्षण प्रतिवेदन, […]
विराटनगर १२ असाेज। जापानको नागोयामा जारी २० औँ एसियाली खेलकुद (एसियाड) मा कास्य पदक जित्न सफल नेपाली राष्ट्रिय महिला कबड्डी टोलीकी सदस्य मेनुका राजवंशी र प्रशिक्षक पार्वती राईलाई प्रदेश खेलकुद विकास बोर्ड, कोशीले नगदसहित सम्मान गर्ने भएको छ। बोर्डले कास्य पदक विजेता टोलीकी सदस्य मेनुका राजवंशीलाई १ लाख र प्रशिक्षक पार्वती राईलाई २५ हजार नगदसहित […]
विराटनगर १२ असोज । कोशी प्रदेश सरकारले अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन विराटनगरमा आयोजना गर्ने निर्णय गरेको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को २० औँ बैठकले आगामी असोज २२ र २३ गते विराटनगरमा सातै प्रदेशका मुख्यमन्त्रीसहितको सम्मेलन आयोजना गर्ने निर्णय लिएको हो । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले कोशी प्रदेश सरकारको आयोजनामा […]