विराटनगर ६ फागुन । विराटनगर सीमा क्षेत्रबाट ९ जना बालकहरुको उद्धार गरिएको छ । मंगलबार साँझ नेपाल भारत सीमा क्षेत्र रानिवाट काममा लगाईदिने भनी मधेश प्रदेशको सप्तरी जिल्लाका ९ देखि १४ वर्ष उमेरका ९ जना बालकहरूलाई भारत तर्फ लैजादै गर्दा सिमानाकामा कार्यरत साना हात नेपालको सहकार्यमा उद्वार गरिएको थियो । उद्धार गरिएका बालकहरुलाई ईलाका प्रहरी […]
विराटनगर ६ फागुन । नेपाली कांग्रेस सभापति गगनकुमार थापाले पार्टीको प्रतिज्ञापत्र भिजन–१० सार्वजनिक गर्नुभएको छ । सभापति थापाले आज जनकपुरमा आयोजित प्रतिज्ञासभामा पार्टीको घोषणापत्रको रुपमा रहेको प्रतिज्ञापत्रको संक्षिप्त अंश सार्वजनिक गर्नुभएको हो । कांग्रेसले सार्वजनिक गरेको भिजन– १० मा सम्मानित भएर बाँच्ने नेपाल, सपना देख्न सक्ने नेपाल, सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल, पेटभरी […]
मोरङ, ६ फागुन । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले राससले परम्परागत भन्दा अलग्ग ,सुदृढ एवं प्रविधि मैत्री समाचार उत्पादन गर्नुपर्ने बताउनु भएको छ । राष्ट्रिय समाचार समिति कोशी प्रदेश कार्यालय विराटनगरद्वारा राससको ६५ औँ वार्षिकोत्सव एवं पुरस्कार समर्पण समारोहमा ‘बासु रिमाल यात्री ’स्मृति पुरस्कारबाट रासस विराटनगरकी कार्यालय सहयोगी गौरी कारञ्जीतलाई आज नगद […]
विराटनगर ६ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङ क्षेत्र नं. ६ मा एमालेले २२ वटा निर्वाचन परिचालन कमिटीका कार्यालयहरु सञ्चालनमा ल्याएको छ । निर्वाचन परिचालन कमिटीका कार्यालयले विहान देखि साँझ सम्म प्रतिनिधिसभा उम्मेदवार विनोद ढकालका चुनाव् प्रतिबद्धता सहितको घरदैलो, प्रचारप्रसार, मतदाता भेटघाटका कार्यक्रमहरु सञ्चालन भईरहेको एमाले विराटनगर महानगर कमिटीका […]
विराटनगर ५ फागुन । विराटनगरको ग्रिनपिस स्कुलको ओयाजनामा विराटनगरमा जारी ग्रिनपिस सुपरलिग क्रिकेटको उपाधि टाइटन्सले जितेको छ । आज भएको फाइनल खेलमा टाइटन्सले वारियर्सलाई ५ विकेटले पराजित गरि उपाधि जितेको हो । टस जितेर ब्याटिङ गरेको वारियर्सले २० ओभरको खेलमा १७ दशमलव १ बलमा सवै विकेट गुमाई १ सय १ रनको योगफल तयार गरेको थियो […]