विराटनगर ,२२ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कोशी प्रदेश सरकार निर्माणमा सभामुखको भूमिका तटस्थ हुनुपर्ने बताउनु भयो । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सभामुखले सरकार निर्माणको क्रममा सदस्यको हैसियतले समर्थन गर्नु भोलिका दिनमा अप्ठ्यारो अवस्था सिर्जना हुने सक्ने आशंका व्यक्त्त गर्नु भयो । नेता डा. कोइरालाले सरकार निर्माणको क्रममा […]
विराटनगर २१ असार । ०३४ सालतिर काठमाण्डौंको शंकरदेव क्याम्पसवाट नेविसंघको इकाईवाट राजनैतिक जीवन सुरु गर्नूभएका उद्वव थापा नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा कोशी प्रदेश सभापतिमा निर्वाचित हुनुभयो । ०७९ मंसिरमा भएको प्रदेशसभा निर्वाचनबाट समानुपातिक सांसद हुँदै संसदीय दलको नेतामा निर्वाचित हुनु भएको थियो । संसदीय दलको नेतामा निर्वाचित भएको ५ महिना पछि विहिबार माओवादी, नेकपा […]
विराटनगर २१ असार । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा नियुक्त हुनु भएको छ । थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै आज साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको थियो । खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । थापाले आफ्नो दलका २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका […]
विराटनगर १७ असार । कोशी प्रदेशमा नयाँ सरकारको नेतृत्व नेपाली काँग्रेसले गर्ने नेपाली काँग्रेस प्रदेश कार्य समितिले निर्णय गरेको छ । आज काठमाडौमा बसेको कोशी प्रदेश कार्य समिति पदाधिकारी बैठकले प्रदेशमा निर्माण हुने पहिलो सरकारका लागि काँग्रेस तयार रहेको जनाएको छ । बैठकपछि प्रदेशका उप–सभापति रमेशजङ रायमाझीले सहमतिको सरकारका लागि काँग्रेस लचिलो हुदै अघि बढ्ने […]
विराटनगर १५ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मतको प्रस्तावमाथि मत विभाजन हुने क्रममा गठबन्धन दलबाट २ जना सांसद अनुपस्थित भएका छन । प्रदेशसभा बैठकमा उपस्थित भए पनि उनीहरू मतदान प्रक्रिया सुरु हुन लाग्दा बाहिरिएका थिए । नेकपा माओवादी केन्द्रका नारायण बुर्जामगर र नेपाली कांग्रेसकी ममता तामाङ मतदान प्रक्रियामा सहभागी नभएका हुन […]