विराटनगर २८ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेकपा माओवादी नेतृत्वको सरकार परिवर्तन गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले माओवादी नेतृत्वको सरकारले जनताका समस्या समाधान गर्न नसकेको आरोपसमेत लगाउनुभयो । सरकारले जनतामा आशा जगाउनसमेत नसकेको उहाँको टिप्पणी थियो । कांग्रेस नेतृत्वको सरकारले मात्रै देशमा विद्यमान समस्या […]
विराटनगर २८ मंसिर । नेकपा एमालले मादक पदार्थ सेवन गरेका व्यक्तीले देखाएको अस्वभाविक व्यबहारलाई अर्नगल प्रचार नगर्न आग्रह गरेको छ । एमाले केन्द्रिय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले मादक पदार्थ सेवान गरेको व्यक्तीले देखाएको अस्वभाविक व्यबहारलाई लिएर सामाजिक सञ्जालमा अर्नगल प्राचार भएको प्रति ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले भन्नुभयो, हाम्रो पार्टीका अध्यक्ष कमरेड […]
विराटनगर २८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको सरकार हटेपछि देश राजनीतिक रूपमा अराजकता तर्फ बढेको बताउनु भएको छ । मध्यपहाडी लोक मार्ग केन्द्रित सङ्कल्प यात्रा अन्तरगत वसन्तपुरमा भएको सभामा उहाँले अढाई वर्ष अघि एमालेलाई सरकारबाट देश विदेशी तत्वहरूले षडयन्त्र गरेर हटाएपछि देशमा राजनीतिक रूपमा अन्यौलता तर्फ अस्थिरता तर्फ गएको दाबी गर्नुभयोे […]
विराटनगर २७ मंसिर । मोरङ बेलबारीमा ९ महिना अघि स्थापना गरिएको कोशी प्रदेश प्रहरी अस्पताल अपहरण शैलीमा सुनसरीको इनरुवा सारिएकोप्रति नगरपालिका र स्थानीय राजनीतिक दलहरुले आपत्ती प्रकट गरेका छन् । मंसिर २६ गते मध्यरातमा प्रहरी अस्पताल बेलबारीबाट इनरुवा सारिएको प्रति नगरपालिकाले आफ्नो गंभिर ध्यानाकर्षण भएको जनाएको छ । बेलबारी नगरपालिकाले आज पत्रकार सम्मेलन गर्दै अस्पताल […]
विराटनगर २७ मंसिर । जलवायु वित्त र बजेट सम्वन्धी अन्तरक्रिया कार्यक्रम विराटनगरमा आज सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना, द एशिया फाउण्डेशनको सहयोग र कम्यूनिटि इन्गेजमेन्टको सहकार्यमा सो कार्यक्रम गरिएको हो । कार्यक्रममा मानव विकासको वर्तमान युगमा आइपुग्दा बैज्ञानिक आविश्कारको उपयुक्त प्रयोग नगर्दा सृजित गलत परिणामका रुपमा जलवायु परिवर्तनलाई हेरिनुपर्ने […]