विराटनगर १० पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सङ्घीयतालाई सफल कार्यान्वयन गर्न भ्रष्टाचार नियन्त्रण हुनुपर्ने बताउनु भएको छ । मोरङको वुढीगंगा गाउँपालिका–२ साक्माहास्थित लिलाभक्ता राम आधारभूत विद्यालयको नव निर्मित भवन र अभिभावक दिवसको आज उद्घाटन गर्दै उहाँले मुलुकलाई समृद्धितर्फलान राजनीतिक दलहरुले भ्रष्टाचार नियन्त्रण, सशासन कायम गरी जनतामा गणतन्त्र एवं सङघीयलाई चुस्तदुरुस्त बनाउन […]
विराटनगर ७ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले निजी क्षेत्रलाई विश्वासमा लिएर सरकारले काम गर्न आवस्यक रहेको बताउनु भएको छ । कुल लगानीमा दुई तिहाई भन्दा बढी लगानी भएको निजी क्षेत्रलाई विश्वासमा लिएर नीतिगत आधार निर्माण गर्न मौजुदा नीति र कानुनहरुको समिक्षा गरी नयाँनीति र ऐन निर्माण गर्ने, निजीक्षेत्र मैत्री ऐन, कानुन परिमार्जन गर्ने काम वर्तमान […]
विराटनगर ६ पुस । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले बैंक क्षेत्रलाई मिटर ब्याजीको संज्ञा दिनु भएको छ । शुक्रबारबाट विराटनगरमा सुरु भएको मोरंग ब्यापार संघ एक्स्पो २०२३ को उद्घाटनका क्रममा प्रतिनिधि सभा सदस्य समेत रहेका डा. कोइरालाले बंैकले मानिसको हैसियत हेरिकन कारोबार गर्ने गरेको आरोप लगाउनुभयो । मुलुकलाई कृषि प्रधान भनिएपनि बैंकले कृषकलाई निर्धारित […]
विराटनगर, ६ पुस । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले पूर्व अध्यक्ष सहित विभिन्न ४ जना ब्यक्तिहरुलाई सम्मान गरेको छ । फाउण्डेशन कोशी प्रदेशले आज विराटनगरका एक कार्यक्रमको आयोजना गर्दै गिरिजाप्रसाद कोइराला विशेष सम्मानबाट फाउण्डेशन कोशी प्रदेशका पूर्व अध्यक्ष शैलेन्द्र शिवाकोटी र फाउण्डेशन मोरङका संस्थापक पूर्व अध्यक्ष कौशल निरौलालाई सम्मान गरेको हो । शिवाकोटी अर्थशास्त्री हुन् भने निरौला […]
विराटनगर ६ पुस । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले नेपाल प्रहरी अन्तराष्ट्रिय क्षेत्रमै उत्कृष्ठ रहेको बताउनुभएको छ । नेपाल प्रहरीको सेवालाई थप प्रभावकारी वनाउन प्रदेश सरकारले प्रदेश प्रहरी ऐन ल्याउन लागेको वताउनुभयो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले आयोजना गरेको प्रदेश स्तरिय अपराध अनुसन्धान सम्वन्धि गोष्ठि मन्त्री राईले सो कुरा बताउनु भएको […]