विराटनगर १५ चैत । सरकारले देशको समग्र विकास र प्रशासनिक सुधारका लागि ‘शासकीय सुधार सम्बन्धी १०१ बुँदे कार्यसूची’ स्वीकृत गरेको छ ।
स्वीकृत गरिएको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शनिबार सार्वजनिक गरेको छ ।