नेपाल विजनेश कलेजका विद्यार्थीले सांगितिक च्यारीटी शो गर्ने

विराटनगर १३ चैत । नेपाल विजनेश कलेज विराटनगरका विद्यार्थीले सांगितिक च्यारीटी शो गर्ने भएका छन् । वीवीए सातौं सेमेष्टरका विद्यार्थीले आगामी चैत २७ गते विराटनगरको जैन भवनमा च्यारीटी शो गर्ने भएको हो । सांगितिक शोमा एमटी ८८४८ ब्याण्डको प्रस्तुती रहने कलेजले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । ब्याण्डका कलाकार सहितको उपस्थितिमा आयोजित पत्रकार […]

द भ्वाइस किड्स’ सिजन ४ को भोटिङ राउन्डमा बेलबारीका प्रज्वल

विराटनगर ४ साउन । ‘द भ्वाइस किड्स’ सिजन ४ को भोटिङ राउन्डमा मोरङको बेलबारीका प्रज्वल पौडेल पुग्न सफल भएका छन् । पौडेल टिम सत्यबाट भोटिङ राउन्डमा पुगेका हुन । बेलबारी ४ का स्थायी बासीन्दा १३ बर्षीय पौडेल ब्लाईन्ड, ब्याटल राउन्ड पार गर्दै भोटिङ राउन्डमा पुगेका हुन । ब्लाईन्ड अडिसनमा पौडेललाई कोचले उच्च प्रशंसा गर्दै ‘फोर […]

एभरेष्ट स्कुलमा खेलकुद सप्ताह शुरु

विराटनगर ६ माघ । एभरेष्ट स्कुल विराटनगरमा आजदेखि खेलकुद सप्ताह शुरु भएको छ । विराटनगर स्थित स्कुलले एभरेष्ट कलेजको खेलमैदानमा खेल सप्ताह शुरु गरेको हो । खेलकुद सप्ताहमा कक्षा नर्सरीदेखि ९ सम्मका विद्यार्थीहरुवीच विभिन्न प्रतियोगितामा प्रतिष्पर्धा हुने भएको छ । करिब १५ सय विद्यार्थीले विभिन्न खेलकुदमा भाग लिने स्कुलले जनाएको छ । खेलकुद सप्ताहको उद्घाटनका […]

मायाको ‘सुम्निमा पारुहाङ’ म्युजिक भिडियो सार्वजनिक

विराटनगर १५ पुस । प्रवासमा बसेर नेपाली गीतसंगितको अलवा आफ्नो जातीय संस्कृतिको जगेर्नामा लागि पर्दै आएकी माया चाम्लिङ राईको साकेला सिली गीत ‘सुम्निमा पारुहाङ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । आफ्नो स्वर्गीय दाजु दील बहादुर चाम्लिङको साङ्गितीक प्रेरणाबाट साङ्गितिक क्षेत्रमा होमिएकी मायाले पहिलो पल्ट ‘सुम्निमा पारुहाङ’ बोलको गीतको म्युजिक भिडियो अनिल कोयु अफिसियल युटुव […]

मेनुका राईको स्वरमा ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक

विराटनगर ५ मंसिर । पुर्वेली लोक भाकामा पुर्वेली संस्कार संस्कृति बोकेका ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायिका मेनुका राईको स्वर रहेको छ । गीतकार चन्द्र जयपाल राईको शव्द संकलन तथा बसन्त सापकोटाको संगीत संयोजनमा रहेको पुर्वेली लोक भाका सार्वजनिक गरिएको हो । माया अनि पिरतीको भाका प्रस्तुत गर्दा गर्दै मागी बिवाह […]