प्रकाशित : ५ असार २०७५, मंगलवार १८:५३

Cialis Professional without prescription, cheap Zoloft. विराटनगर, ५ असार । मोरङको कटहरी गाउँपालिका वडा नम्बर ५ मा उमेर नै नपुगी गर्न लागिएको किशोरीको विवाह सामाजकै पहलमा रोकिएको छ ।

साविक भौडाहा गाविसको खयरबना टोलकी १६ वर्षीया एक राजवंशी किशोरीको विवाह तय भएकोमा सामाजिक संस्था नारी विकास संघ र वल्र्डभिजनको पहलमा सार्वजनिक छलफल गराइ विवाह रोक्न लगाइएको संघकी कार्यक्रम अधिकृत सरिता अधिकारीले जानकारी दिनुभयो ।

सोमबार वडा कार्यालयका प्रतिनिधि, राजीनितक दलका नेता, प्रहरी, सामाजिक संघसंस्थाका अगुवासमेतको सहभागितामा भएको छलफलपछि ती किशोरीको विवाह नगर्न सुझाव दिएपछि परिवार राजी भएको थियो ।

कक्षा १० मा स्थानीय विद्यालयमा पढ्दै आएकी किशोरीको विवाह नातामा आफ्नै भिनाजुसँग गर्ने गरी तयारी भएकोमा परिवारले सामाजिक सुझावपछि रोक्ने निर्णय गरेको थियो । मोरङका ग्रामीण क्षेत्रमा अहिले पनि बालविवाह हुने गरेको छ ।zitromax

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३