प्रकाशित : ४ असार २०७५, सोमबार १८:००

बेलबारी, ४ असार । Silagra online, purchase zithromax. मोरङको बेलबारी नगरपालिकाले सिमसार क्षेत्रको पहिचान गर्न थालेको छ । नगरपालिकाले सिमसार क्षेत्रको पहिचान गरी पर्यटकीय क्षेत्रको बिकास गर्न थालेको हो ।

नगर भित्रको रहेको पानीको स्रोतको पहिचान सँगै सिमसार क्षेत्रको पहिचानको काम थालिएको छ । बेलबारीमा धेरै सिमसार क्षेत्र रहे पनि पहिचान तथा संरक्षण नभईरहेका बेला नगरपालिकाले सिमासार क्षेत्रको पहिचानको काम थालेको हो ।

अहिले बेतना सिमसारको मात्रै संरक्षण भईरहेको छ । बेतनाको संरक्षण सँगै प्रदेश नम्बर १ को पर्यटकिय क्षेत्रको विकास समेत भईरहेको छ । पर्यटकीय क्षेत्रको पहिचान सँगै पानीको स्रोतको समेत पहिचान गर्ने बेलबारी नगरपालिकाका प्रवक्ता योगेन्द्र सुबेदीलेले बताउनुभयो ।

बेलबारीमा रहेका सिसौलि सिमसार, झझली सिमसार तथा अन्य सिमसार क्षेत्रको पहिचान गर्ने गरी पर्यटकीय क्षेत्रको पहिचानको काम थालिएको प्रवक्ता सुबेदीले बताउनुभयो ।

यस्तै नगरपालिकाले पर्यटकीय क्षेत्रको समेत पहिचान गर्न थालेको छ । पर्यटकीय सँगै नगर क्षेत्र भित्र बाझै रहेका खेति योग्य जमिनमा सिंचाईको समेत ब्यबस्थापनको काम भईरहेको प्रवक्ता सुबेदीले बताउनुभयो ।sildenafil

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३