प्रकाशित : ३ असार २०७५, आईतवार १८:३९

संखुवासभा, ३ असार । buy Kamagra Chewable, buy Zoloft online. अरूण तेस्रो सुरुङमार्ग निर्माणका क्रममा पहिरो खस्दा बेपत्ता भएका चार जनाको ३९ घण्टापछि सकुशल उद्धार गरिएको छ ।

शुक्रबार राति करीब ८ः४० बजे सुरुङमार्गको बाँधस्थल नुमको फ्याक्सिन्दा भन्ने स्थानमा पहिरो खसेको थियो ।

कालीकोट सिउना गाउँपालिका निवासी ३२ वर्षीय प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका–१ का ४४ वर्षीय प्रेम परियार, भारत झारखण्ड बस्ने ५५ वर्षीय डोजर अप्रेटर बुधन मुण्डा र बिहार बस्ने ४५ वर्षीय इलेक्ट्रोनिक इञ्जिनीयर नन्दकिशोरको उद्धार गरिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार सारु मगरले बताउनुभयो । उद्धारका लागि घटनास्थलमा ६ स्काभेटर र डोजर प्रयोग गरिएको थियो ।

पहिरो करीब ६० मिटर माथिबाट खसेको थियो ।dapoxetine

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३