Breaking News

महिला उद्यमशीलताका लागि वजार व्यवस्थापन तालिम

प्रकाशित मिति : २८ जेष्ठ २०७५, सोमबार १८:४१

पथरीशनिश्चरे, २८ जेठ Kamagra Flavored without prescription, purchase Zoloft. । मोरङको पथरीशनिश्चरे नगरपालिकाको आर्थिक व्यवस्थापनमा नगरका महिलाहरुका लागि यसबेला २ वटा तालिम सञ्चालन भइरहेका छन् ।

सामुदायिक विकास प्रयास नेपालको आयोजनामा नगरमा यसअघि केही तालिम लिएका महिलाहरुमा ‘महिला उद्यमशीलताका लागि वजार व्यवस्थापन तालिम’ प्रदान गरिएको हो ।

नगरप्रमुख दिलीपकुमार राईको प्रमुख आतिथ्यतामा उद्घाटन् भएको ४ दिने तालिममा नगरका प्रत्येक वडाबाट ५,५ जनाका दरले १० वडाका ५० जनाको सहभागिता रहेको छ । २ वटा समूहमा विभाजन गरी योजनाविद् ताराप्रसाद निरौला, मदन भण्डारी स्मृति प्रतिष्ठानका सामुदायिक विकास अधिकृत रुद्रवहादुर तामाङ र आयोजक संस्था प्रयास नेपालका कार्यकारी निर्देशक वालकृष्ण पाण्डेले तालिमको सहजिकरण गर्नुभएको छ ।

यसैगरी, नगरपालिकाको महिला विकास शाखाको आयोजनामा महिला तथा वालवालिका कार्यालयबाट गठन भएका महिला सहकारी संस्था र नवगठित महिला समितिका अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा सहकारीका व्यवस्थापकबीच अन्तरक्रियात्मक तालिम सञ्चालन भएको छ । संस्थाको अवस्था विश्लेषण सहितको २ दिने सो तालिममा ३ वटा सहकारी संस्था र २ वटा नवगठित महिला समितिका १८ जनाको सहभागिता रहेको छ ।

आज सम्पन्न तालिममा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले महिलाहरु हरेक हिसावले अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभयो ।

तालिममा, महिला तथा वालवालिका कार्यालयकी प्रमुख महिला विकास अधिकृत दुर्गा भण्डारी वराल, महिला विकास निरीक्षक राधिका कार्कीले सहजिकरण गर्नुभएको कार्यक्रम संयोजक गीता कट्टेलले जनाउनु भयो ।dapoxetine

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३